Latest Updates :
LATEST UPDATES
Showing posts with label International News. Show all posts
Showing posts with label International News. Show all posts

सडकमा हिडिरहेकी महिलालाई फेरी सडकले यसरी निल्यो ![भिडियो सहित]

एजेन्सी- चीनको लानजाउ शहरमा एक महिलालाई सडकले निलेको छ। सडकमा हिड्दै गरेकी महिलालाई सडकले निलेको दृश्य अहिले चीनिया सामाजिक संजालमा भाइरलनै भएको छ।
अन्तराष्ट्रिय संचार माध्यमहरुको अनुसार उक्त घटना नोभेम्बर ११ को रहेको छ। घटनास्थलमा रहेको सीसीटीवीमा उक्त दृश्य कैद भएको थियो। सीसीटीवी फुटेज सामाजिक संजालमा देखा पर्ने बितिकै भाइरल भएको बुझिएको छ।
सडकमा हिड्दै गरेकी एक महिलालाई एक्कासी सडकमा भ्वाङ परेर त्यस भित्र चिरेको भिडियोमा देख्न सकिन्छ। चाइनीज मीडियाका अनुसार महिलाको स्थिति अहिले सामान्य रहेको छ।
सडकमा हिड्दै गरेका अन्य व्यक्तिले घाइते महिलाको तत्कालै उद्धार गरेका थिए। तत्कालै उद्धार गरी उनलाई अस्पताल पुर्याइएको थियो। उक्त भिडियो यूट्यूबमा अपलोड गरिएको छ।
स्थानीय प्रहरीको सहयोगमा उनको उद्धार भएको थियो। प्राप्त जानकारी अनुसार उनलाई खासै गम्भीर समस्या नभएता पनि उनको करंगमा समस्या देखिएको चीनीया मिडियाहरुले बताएका छन्
केहि समय अगाडी यस्तै एक घटना टर्कीमा पनि भएको थियो। यसै गरी सडकमा हिडिरहेका दुई महिलालाई सडकले निलेको भिडियो सामाजिक संजालमा भाइरलनै भएको थियो।

युवकले भन्यो ‘म तिम्रो फुल बडी हेर्न चाहन्छु’, तब युवतीले पठाईन् यस्ता तश्विर

सामाजिक संजालमा पछिल्लो समय एक युवती र युवकबीच भएको बार्तालापको स्क्रिनसट भाइरल भईरहेको छ ।

तल तश्विर देखाइएको स्क्रिनसट अनुसार एक युवक र युवतीबीच बार्ता भएको छ जसमा युवकले युवतीलाई उनको पुरै सरिरको फोटो हेर्ने इच्छा जाहेर गरेका छन् जसको बदलामा ति युवकलाई ति युवतीले सबक सिकाएकी छन् ।

भाइरल बनेको स्क्रिनसट तश्विर अनुसार, एलेक्स केन्ट नाम गरेका व्यक्तिले एक युवतीलाई म्यासेजमा उनको फुल बडी (शरीर) को फोटो हेर्ने इच्छा राखेका छन् । उनले म्यासेजमा ति युवकलाई भनेकी छन् कि साच्चै उ फोटो हेर्न चाहन्छ ? युवतीले भनेकी छन् कि उनि फोटो देखाउन तयार छिन् ।

युवकको इच्छा अनुसार युवतीले आफ्नो फोटोको ठाउँमा कुखुराको खुट्टाको भाग (लेग पीस) र कुखुराको छातीको भाग (चिकन ब्रेस्ट) को फोटो पठाएकी छिन् । स्क्रिनसटमा युवक -युवतीबीच भएको बार्ता पढ्न सक्नुहुन्छ ।

यो बिषय अझै पत्ता लागेको छैन कि ति युवती को हुन् । तर उनले जुन तरिकाले युवकलाई जवाफ दिएकी छिन्, ति युवतीलाई सामाजिक संजालमा निकै सकारात्मक मानिएको छ, कतिपयले भनेका छन् प्राय केटाहरुको इच्छानै केटीको सरिर हेर्ने हुनेहुँदा र केटाहरुसँग चाट गर्ने क्रममा यस्तै खालका इच्छा व्यक्त हुने हुँदा यस्तै खाले सबक सिकाउन जरुरी छ भन्ने तर्क राखेका छन् ।
सामाजिक संजालमा पछिल्लो समय एक युवती र युवकबीच भएको बार्तालापको स्क्रिनसट भाइरल भईरहेको छ ।

बलिउड सुपरस्टार सलमान खानको हत्या योजना बनाएका उनकै ‘बडीगार्ड’ शेरा पक्राउ

बलिउडका सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिने उनकै बडीगार्ड पक्राउ परेका छन् । सलमानको सुरक्षामा खटिने गरेका बडीगार्ड शेरा नाम गरेका युवक पक्राउ परेका हुन् । सलमानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा शेरालाई मुम्बइ अपराध शाखाले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई उनको मोबाइल फोनको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको हो । पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको छ । शेराविरुद्ध मुम्बइमा ज्यान मार्ने उजुरी समेत दर्ता गरिएको छ। मुम्बई प्रहरीले भनेको छ, ‘शेराले आफ्ना साथीहरुसँग मिलेर अभिनेता सलमान खानको ज्यान मार्ने योजना बनाइरहेका थिए। साथै उनले धम्की पनि दिएका रहेछन्।’

फ्यानहरुले घेरेपछि रणवीर बने दीपिकाको ‘बडीगार्ड’

रणवीर सिंह र दीपिका पादुकोण इटलीमा विवाह बन्धनमा बाँधिएपश्चात मुम्बई फर्केका छन् ।
तर जब उनीहरु मुम्बई एयरपोर्टबाट बाहिर निस्क्न थाले, फ्यानहरु र मिडियाको ठूलो भीडले उनीहरुलाई घेरे ।यस्तोमा भीडबाट दीपिकालाई बचाउँदै रणवीर सिंह ‘प्रोटेक्टिव हसब्यान्ड’को रोलमा देखिए ।
एयरपोर्टमा जम्मा भएको भीड़बाट रणवीर र दीपिकालाई सुरक्षित निकाल्न पहिला त सेक्युरिटी गार्डले उनीहरुलाई घेरामा लिए, तर जब भीड़ बढन थाल्यो अनि रणवीर आफैँ दीपिकाको ‘बडीगार्ड’ बन्दै उनलाई सुरक्षा घेरामा लिए ।
एयरपोर्टमा रणवीरको यो व्यवहार देखेर फ्यानहरु निकै खुशी देखिन्थे । यी तस्बिरहरु सोसल मिडियामा भाइरल हुँदैछन् ।

साथीको शर्तले गयो ज्यान, युवकले किरा जिउँदै खाए, त्यसले भित्र युवकलाई खायो

साथीसँग राखेको एक शर्तको चक्करमा अस्ट्रेलियाका रग्बी प्लेयर भइसकेका सैम ब्यालार्डको गत शुक्रबार निधन भयो। सैम २८ वर्षका थिए सैम जब १९ वर्षका थिए तब उनले साथीहरुसँग एक पार्टीमा मदिरा सेवन गरे। यो क्रममा उनले एउटा चिप्ले किरा देखे।

उक्त किरा देख्ने वित्तिकै सैमले साथीहरुसँग ठट्टा गर्दै भने–के मैले त्यो किरा खानुपर्छ?’ र साथीहरुले शर्त लगाउँदै उनलाई त्यो किरा खान नसक्ने बताए। साथीहरुले आफूलाई किरा खान नसक्ने बताएपति सैमले उक्त चिप्लेकिरालाई जिउँदै खाए।

२०१० मा सैमले जिउँदो चिप्ले किरा खाएका थिए। त्यसको केही समयपछि उनको आधा शरीर प्यारालाइसिस भयो। उनलाई अस्पतालमा भर्ना गरियो। तर डाक्टरले उनको परिवारलाई नराम्रो समाचार सुनाए। डाक्टरका अनुसार सैमले जुन चिप्ले किरालाई खाएका थिए, उक्त किरोको पेटभित्र लंगवाम नामक भाइरस थियो।

उक्त भाइरसले सैमका भित्री अंगमा क्षति पुर्याउन थाल्यो। डाक्टरका अनुसार यो भाइरस फोहोरी किरा वा मुसाको दिसामा पाइन्छ। किनभने चिप्ले किराले मुसाको मल पनि खान्छ। यही कारण यो भाइरस चिप्ले किरामा पाइन्छ।

उक्त भाइरसका कारण सैमको दिमागका नराम्रो असर पर्यो। जब उनी कोमाबाट बाहिर आए तब उनको पूरै शरीरमा प्यारालाइसिस भइसकेको थियो। सैमकी आमालाई आफ्नो छोरा पहिलाकै जस्तो अवस्थामा फर्किने आशा थियो तर दिमागमा इन्फेक्शन भएपछि सैम ठिक हुने हुने संभावना सकियो।

करिव आठ वर्षसम्म सैमका परिवारले उनको सेवा गरे। उनका साथीले पनि उनको उपचारकालागि धेरै ठाउँबाट पैसा जम्मा गरे। तर सैमलाई बचाउन भने सकिएन।

मलेलिशयामा यसरी पक्राउ परे नेपाली (भिडियो सहित)

लेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेको छ । मलेशियास्थित डिसी नेपाल सहकर्मी एसके दाहाल शर्माका अनुसार मलेशियाको पेनाङको बुटिक जाम्बुल भन्ने स्थानमा मलेशियान अध्यागम विभागले शनिबार छापा हानेको छ । अध्यागमन विभागले नेपाली लगायत विदेश कामदार सो स्थानमा छापा हानेर सयौंलाई गिरफ्तार समेत गरेको छ ।

पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने विषयमा पूर्ण विवरण आएको छैन । मलेशियास्थित सहकर्मी एसके शर्मा दाहालले आफूमाथि पनि सोधपुछ गरिएको बताएका छन् । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेर यसरी पक्राउ परे नेपाली भिडियो हेर्नुहोस

यी हुन् १८९ को ज्यान जाने गरी भएको विमान दुर्घटनाबाट बचेका एक्ला यात्रु

एजेन्सी- सोमबार इन्डोनेसियाको जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको एक सय ८८ यात्रु सवार लायन एयरको जहाज दुर्घटनाग्रस्त भएको थियो दुर्घटनाग्रस्त हुने विमान इन्डोनेसियाकै पङकाल पिनाङका लागि उडेको उक्त विमान उडेको १३ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

विमान दुर्घटनामा परी विमानमा सवार १८८ व्यक्तिको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन बच्चा सहित १८१ यात्रु, दुई पायलटहरू र ६ अन्य चालक दलका सदस्यहरू रहेका छन्।

दुई सय १० सिट क्षमताको जहाज उडेको केहि समयमानै सम्पर्कविहिन भएको थियो। समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएसँगै दुघटनामा परेको रिपोर्टहरुले देखाएका छन्।

यस दुर्घटनामा एक व्यक्ति भने जीवत हुन सफल भएको भन्दै अहिले अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्। इन्डोनेशिया वित्तीयमा कार्यरत रहेका सोनी सेतियावानलाई विमान दुर्घटनाका एकल जीवित व्यक्ति भन्दै संचारहरु सम्प्रेषण भएका छन्।

आफ्ना सहयोगिहरुसँग JT610 विमानमै यात्रा गर्नेवाला थिए। तर विमानस्थल जाँदा अत्याधिक ट्राफिक जाम भएको कारण उनको विमान छुटेको थियो।

एक मिडियासँग कुरा गर्दै उनले भने,” जब मैले विमान दुर्घटना भएको खबर पाए तब मा खुब रोए। किनकि विमानमा मेरा मित्रहरु पनि परेका थिए। म पनि विमान दुर्घटनामा परी मरे भन्दै रोईरहेको आफ्नो परिवारलाई आफू जीउँदै रहेको खबर गर्दाको क्षणलाई म कहिले पनि भुल्न सक्दिन।”

६ महिनाअघि छोराले गिफ्ट दिएको मोबाइलबाट लभ पारि आमा पोइला गएपछि

भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहे पनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका रहेछन् । छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो ।

५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् । गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए । पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो । ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ । ती युवक र महिलाको खोजी भैरहेको छ ।

रक्सीको तालमा यी मोडेलले देखाईं तमाशा, पुलिसका अगाडि नै खोलिन् कपडा (भिडियो सहित)-

नशाको तालमा पुलिसकै आगाडी कपडा खोलेर हंगामा गर्ने मोडेल मेघा शर्माको भिडीयो सार्बजनिक भएको छ । पहिले ति मोडेलले आरोप लगाएकी थिईन कि उनको घरमा वाचम्यानले उनि संग अभद्र ब्यबहार गरेका थिए तर सार्बजनिक भएको सिसिटिभी फुटेजले मोडेलको झुट सबैका अगाडी ल्याईदिएको छ। भिडियोमा मोडेल आफैले कुटपिट गरिरहेकी छिन।

मोडेल मेघा शर्माको पहिलो आएको भिडियो उनको वाचम्यान माथि अभद्र ब्यबहार गरेको आरोप लागेकी थिईन । उनले यसको उजुरी पुलिसमा गरेकी थिईन । उजुरीपछी मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफु संग लैजान प्रयास गर्यो मोडेलले तमाशा गर्न लागिन।

थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस –

हङकङमा नेपाली बालिकाको दर्दनाक मृत्यु

हङकङमा नेपाली बालिकाको दर्दनाक मृत्यु, देख्ने सुन्नेको आँशु थामिएन #RIP लेखी सेयर गरौं

मृत्यु जीवनको धुव्रसत्य हो । तर कुनैकुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । जुलाई ७ तारिकका दिन तीन बर्षिय बालीका ईक्सामा लिम्बुको ईहलिला समाप्त भयो । जीवनरुपी फुल फक्रन नपाउँदै साधैका लागि चुडियो ।

साँझको समय बेलुकी ७ बजेतिर बाबा कृष्ण सेनेहाङ र सानो भाईसँग खेल्नका लागि निस्किएकी थिईन ईक्सामा । बाबाको हात समातेर हङकङका गगनचुम्बी भवन नियाल्दै हिडिरहेकी उनी एकैछीनमा हराईन् । सानो भाई लडेकाले बाबाले ईक्सामाको हात छोडेर भाई उठाउँन तर्फ लागे, ठिक त्यहि समयमा ईक्सामा पार्क तर्फ दगुरेकी थिईन् । हङकङको ब्यस्त सडक अनि तिव्ररुपमा गुडिरहेको गाडीले सानी ईक्सामालाई देखेन । अन्तत ठक्कर मात्र दिएन करिब २०० मिटर घिसारेर लग्यो । सडकभरि रगत र कपाल छरिएको अनि गाडी मुनी आफ्नी सानी छोरी देख्दा कृष्ण मुर्छित भए ।

कानुनी प्रक्रियाको लागि लगभग एक महिनापछि लिम्बु परम्पराअनुसार ईक्सामाको आइतवार अन्त्येष्टि गरियो । अन्त्येष्टिको क्रममा सहभागी हजारौं नेपालीहरुको आँशु थामिएन । बिदेशी भुमिमा आफ्नो सपना अनि आफन्तको मायाबाट टाढिएर बाँच्नुको पिडा त छदैछ आफु भन्दा बढि प्रिय मानेको सन्तानलाई गुमाउनु पर्दा आमा ज्योती र हजुरआमालाई सम्हालिन गाह्रो परिरहेको थियो ।

हङकङ स्थित ईन्टरनेशनल फ्युनरल पार्लरमा श्रृदाञ्जली अर्पण र मौनधारण पश्चात ताईवाई फुशान सम्सान घाटमा अन्त्येष्टिको लागि अन्तिम बिद्युतीय स्विचमा हात राख्दा बाबा कृष्ण र आमा ज्योतीको आँखाबाट बलिन्द्र आँशु धारा बगिरहेको थियो । सायद प्यारी छोरीको अन्तिम बिदाई नै त्यहि हो ।

भेटियो अहिलेसम्मकै अदभुत माछा, आराजस्तो ३२ दाँत भएको डरलाग्दो माछा फेला (भिडियो सहित)

भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा माछा मार्ने क्रममा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ समातिएको छ।

गत सोमबार स्थानिय माछा मार्ने मछुवाहरुले जालमा अजिबको माछा देखेपछि बाहिर निकालेका थिए । करिव १६ फुट लामो उक्त माछा ७०० किलो भएको र नाकबाट बाहिर काठ काट्ने आरा जस्तो धारिलो ३२ ओटा ठूला ठूला दाँत रहेको स्थानियहरुले बताएका छन्।

समुद्रमा कमैमात्र पाइने यो माछाको वास्तविक नाम भने सफिस (आरामाछा) तथा ‘कारपेण्टर शार्क’ भनिन्छ। सिंधुदुर्ग जिल्ला प्रमुख उदय चौधरीका अनुसार स्थानिय मछुवा मुनीर मुजावारले गत आइतबार थापेको जालमा सफिस परेको र सोमबारमात्रै थाहा पाएर पाँच जना मिलेर झिकिएको बताए।

स्थानीय मछुवा मुजावारले सफिस ७०० किलोको रहेको र लामो नाकसंग जोडिएको मुखमा ३२ ओटा धारिलो दाँत भएको बताए । उनले भने–‘मैले थापेको जालमा माछाको नाक अल्झेको थियो।’ सिंधुदुर्ग जिल्लाको दक्षिण बन्दगाहमा शार्कमाछा अवलोकनको लागी प्रसिद्ध मानिन्छ।

सात प्रजातीमा मात्रै रहेको सफिस भारत, इरान, श्रीलंका, बगंलादेश, मलेसिया म्यानमार लगायतको देशहरुमा कमै मात्र पाइन्छ । साथै सफिसलाई माछा संरक्षणकर्ताहरुले निकट भविष्यमै पृथ्वीबाट लोप हुने माछाको सुचिमा सफिस रहेको उल्लेख गरेका छन्।

यसप्रकारको माछा भारतमा विक्रीबितरण गर्न रोक लगाइएकोले महंगो रकममा तस्करी हुने जिल्ला प्रमुख चौधरीले बताए । उनका अनुसार नियमानुसार ७० प्रतिशत माछालाई जहाँबाट समातिएको हो त्यहिं छोड्नुपर्छ अन्यथा सरकारकोे संरक्षणमा राख्नुपर्छ।

अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइसियूएन)ले यस प्रजातीको माछालाई कुनै हानी गरे अन्र्तराष्ट्रिय वन्यजन्तु संरक्षण ऐन १९७२ अन्र्तगत कारवाहि गर्ने गर्दछ।

यी शिक्षकले नाघे सबै मर्यादा, भिडियोमा हेर्नुहोस् आफ्नी छात्रासँग स्कुलमै गरे यस्तो हर्कत

हाम्रो समाजमा शिक्षकको स्थान निकै उच्च हुन्छ । कैयौं शिक्षकहरु यस्ता थिए कि उनीहरुको अहिलेसम्म उदाहरण दिइन्छ । तर, अर्कोतर्फ अहिले केही शिक्षकले आफ्नो मर्यादा नै भुल्न थालेका छन् । भारतको आगराका एक शिक्षकको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । ती शिक्षकले आफ्नो मर्यादा नाघ्दै शिक्षक शब्दलाई नै कलंकित बनाएका छन् ।

आगराको एक निजी स्कुलका ती शिक्षकले ७ कक्षाकी छात्रासँग अश्लील हर्कत गर्दै भिडियो बनाएर भाइरल बनाइदिए । भिडियो सार्वजनिक भएपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेर जेल पठाएको छ । आगराको दूरअछनेराको साधन गाउँमा रहेको श्रीमती बादामी देवी पब्लिक स्कुलका शिक्षक जवाहर सिंहले सात कक्षाकी छात्रालाई अफिसमा बोलाएर अश्लिल हर्कत गर्दै भिडियो बनाएका हुन् । आश्चर्यको कुरा ती छात्राले पनि यो सबै काम खुसीसाथ गरिरहेकी छिन् ।

घटनाको खुलासा तब भयो जब जवाहरको मोवाइल हरायो । त्यसलगत्तै लगातार ३ भिडियो भाइरल भए । यी भिडियो गाउँमा सयौं व्यक्तिको मोवाइलमा पुग्यो । भिडियो सार्वजनिक भएपछि जब छात्राका परिवारले देखे उनीहरुको होस उड्यो । उनीहरुले शिक्षकविरुद्ध प्रहरीमा उजुरी दर्ता गराए । प्रहरीले शिक्षकलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

दुबईमा नेपाली महिलाले साथीलाई चक्कु प्रहार गरि हत्या

कात्तिक : युएइको शारजाह स्थित एक कम्पनिमा कार्यरत नेपाली महिला सबिना तामाङ्गले मादक पदार्थ सेवन गरि सामान्य झगडाको निहुमा सोहि कम्पनिमा काम गर्ने अन्य नेपाली महिलाहरु माथि चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएकोछ भने अन्य ३ जना घाइते भएका छन्।

बिहिबार राति चक्कु प्रहार पछि घाइतेहरु सृजना बराल, ममता चौधरी, सलिना मगर र आशा दर्जीलाइ प्रहरी र एम्बुलेन्सद्वारा तत्कालै अल काशिमी हस्पिटल लगिएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सृजना बरालको सघन उपचार कक्षमा राखेर उपचार गर्दै गर्दा मृत्यु भयो भने ममता चौधरीको अझै उपचार भइहेको छ उनको अवस्था सुधारोन्मुख रहेको छ। सामान्य घाइते सलिना मगर र आशा दर्जीलाइ उपचार पछि डिस्चार्ज गरिएको छ।

रक्सिले मात्तेपछि बीच सडकमै सुसू गरेर अजै यस्तो तमासा यी युवतीको हेर्नुहोस्

नोट : तपाईले हेर्न खोज्नुभएको भिडियो अन्तिममा छ हेर्नुहोला

यो पनि पढ्नुस : ५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट
एजेन्सी – खुट्टा शरीरको महत्वपूर्ण भाग हो । विभिन्न शारिरीक कसरतहरु गर्दा खुट्टाकै आधार लिनुुपर्ने हुन्छ । त्यसैले खुट्टाको हेरविचार गर्न निकै नै आवश्यक छ । यसले खुट्टा र ढाड दुख्ने समस्याबाट चाडैं छुट्कारा दिलाउँछ ।

प्रकारका कसरतहरुको बारेमा जानकारी दिन्छौं । यस व्यायामलाई नियमित रुपमा गर्नसकेमा खुट्टासम्बन्धि विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

१) खुट्टाको औंलाले थिच्ने: खुट्टालाई आराम दिलाउनको लागि तपाईंले यस कसरतलाई गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला सिधा उभिनुहोस् । त्यसपछि घुँडालाई बिस्तारै खुम्चाई खुट्टाको औंलाले भुइँमा टेक्नुहोस् । यसै पोजिशनमा एकछिन बस्नुहोस् । यस व्यायामलाई दिनको ३ पटक सम्म गर्नुहोस् ।

२) खुट्टाको औंलाको मद्धतले हिंड्ने: खुट्टाको औंलाको आधार लिई हिंड्ने कसरतले खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ । यो व्यायाम निकै नै सरल छ । यसको लागि कुर्कुच्चा उचालेर खुट्टाको औंलाले टेकेर २० सेकेण्डसम्म हिंड्नुहोस् । त्यसपछि १० – १५ मिनेट आराम लिनुभई फेरी ५ पटकसम्म हिंड्नुहोस् । राम्रो परिणामको लागि दिनको दुईपटक यस कसरतलाई गर्नुहोस् ।

३) गोलीगाँठोको कसरत: गोलीगाँठोको गतिशीलता र लचकता निकै नै महत्वपूर्ण छ । कहिलेकाहीं शरीर भारी महशुुुस हुनुको कारण गोलीगाँठो कस्सीएर पनि हुन सक्छ । यसको परिणामस्वरुप मांसपेशी र जोर्नी दुख्ने हुन्छ । मांसपेशी कसिएर ढाड दुख्ने , घुँडा दुख्ने आदि समस्या हुने गर्छ ।

यसको लागि सबैभन्दा पहिला शरीरलाई सीधा पारी सुत्नुहोस् । त्यसपछि आफ्नो एउटा खुट्टालाई विस्तारै टाउको माथि लगी गोलीगाँठोलाई घडिको दिशामा घुमाई १० सम्म गणना गर्नुहोस् र खुट्टालाई तल राख्नुहोस् । अर्को खुट्टामा पनि यसै विधिलाई दोहोर्याउनुहोस् ।

४) रेजिस्टेड फ्लेक्सन: यस व्यायामको लक्ष्य सानो खुट्टाको मांसपेशी हो । जस्ले खुट्टालाई सन्तुलन राख्ने उत्तरदायित्व निर्वाह गर्छ । यस व्यायामले तपाईंको खुट्टाको मांसपेशीलाई तन्काउनुको साथै चोटपटकबाट बचाउँछ ।

यसको लागि भुँईमा बस्नुहोस् । आफ्नो दुबै खुट्टालाई सीधा अगाडि तन्काउनुहोस् । पट्टिलाई पैतालामा बाँधि पछाडि ढल्कनुहोस् र सीधा तन्काउनुहोस् । यस पोजिशनमा ५ सेकेन्डसम्म बस्नुहोस् । एकछिन आराम लिनुभई १० पटकसम्म यस प्रक्रियालाई दोर्याउनुहोस् ।

५) टोई पेन्सिल पिकअप्स: यो कसरत निकै नै सामान्य र सरल छ । पेन्सिललाई भुईंमा राख्नुभई खुट्टाको औंंलाले टिप्नुहोस् । १० सेकेन्डसम्म यसै पोजिशनमा बस्नुहोस् । यस कसरतलाई दुबै खुट्टामा ५–५ पटकसम्म गर्नुहोस् ।

एकाएक समुद्रमा छाल अाएपछि छालले बगाउँदै गरेको बच्चीलाई कुकुरले बचाएपछि..(भिडियो सहित)

फ्रान्सको गौविल–सुर–मेर नजिक समुद्री छालमा मात्यास नामक बालिका पौडी खेलिरहेकी थिइन् ।

अचानक समुद्री छाल बढेपछि बच्चीनजिक रहेको घरपालुवा कुकुरलाई खतरा अनुभव भयो र कुकुरले बच्चीलाई तानेर किनारमा ल्याएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मानिसहरू कुकुरको खुबै प्रशंसा गरिरहेका छन् ।

घटना भइरहँदा बच्चीको अनुहारमा मुस्कान देखिन्छ । कुकुरले बच्चीको कपडालाई दाँतले च्याप्यो र खिच्दै समुद्र किनारसम्म पुर्यायो तर बच्चीलाई यो कुकुरसँग खेलेजस्तो मात्र लागिरहेको भिडियोमा देखिन्छ ।बच्चीको हजुरबुवाको निकै प्यारो कुकुरलाई अहिले सामाजिक सञ्जालमा बौद्धिक हिरोको दर्जा दिईएको छ ।

आरोपमाथि आरोप, राखी र तनुश्रीको लफडा

झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको छ ।

यही विचमा पत्रकार सम्मेलन नै गरेर राखीले तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन् । राखीले पत्रकार सम्मेलनमा भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’
राखीले आरोप लगाउँदै भनिन्-‘तुनश्री केटी होइन केटा हुन् । उनी लेजबियन हुन् । उनले बारम्बार नशालु पदार्थ खुवाएर मलाई रेप गरेकी छिन् ।’ तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको भन्दै राखीले उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको बताइन् ।

राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् । राखीको यो आरोपसँगै अब बलिउडमा चर्किरहेको ‘मि टू’ अभियानले नयाँ मोड लिने देखिएको छ ।

प्रियंका चोपडाका लागि निकले किनिदिए ६५० करोडको सुन्दर महल

हालैमात्र मुम्बईमा भएको इन्गेज्मेन्ट कार्यक्रमपछि प्रियंका चोपडा र निक जोनसको विवाहका बारेमा थुप्रै खबरहरु सार्वजनिक भएका छन् । विवाहपछि बस्नका लागि प्रियंकालाई निकले निकै नै महंगो र आलिशान महल किनिदिएका छन् ।
प्रियंका र निकको विवाहको मिति र स्थान अहिले नै निश्चित नभए पनि सन् २०१९ मा उनीहरुको विवाह हुने अनुमान गरिएको छ ।अमेरिकी गायक निकले बलिउड नायिका प्रियंकालाई प्रेम प्रस्ताव राख्नुभन्दा पहिले नै यो महल किनेको बताइएको छ ।
अमेरिकाको बेवर्ली हिल्ससँगै रहेको त्यो घरको मूल्य ६५० करोड भारतीय रुपैयाँ रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

४१२९ स्क्वायर फीटमा फैलिएको सुन्दर घरको फोटाहरु प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

यती मूल्यको घडी , ब्याग र कार लिएर हिँड्छिन् अभिनेत्री दीपिका पादुकोण

एजेन्सी – पछिल्लो समय बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच विवाहको कुरालाइ लिएर निकै नै चर्चामा छन् ।अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच विवाह १५ नोभेम्बरमा हुने पक्का भइसकको छ। भारतीय मिडियाका अनुसार यी दुइको बिबाह इटलीको लेक कोमोमा नभएर मुम्बईमा नै विवाह गर्ने भएका छन्। निकै नै विलासी जीवन मन पराउँने अभिनेत्री दीपिका पादुकोणको बान्द्रा मुम्बईमा सात करोड रुपैयाँको एक फ्लाट छ।भाडामार्फत प्रत्येक महिला उनले दुई लाख रुपैयाँ लिन्छिन्। त्यसबाहेक प्रभादेवी इलाकामा पनि उनको एउटा फ्याट छ। जसको मूल्य ४० करोड रुपैयाँ भएको बताइएको छ। उनको यो फ्लाट २६ औं तलामा छ।

दीपिका ह्याण्ड ब्यागकालागि पनि क्रेजी छन्। उनीसँग कयौं ब्राण्डेड ह्याण्डस् ब्याग छन्। दीपिकासँग २.५२ लाख पर्ने एक ब्राण्डेड ह्याण्ड ब्याग पनि छ। दीपिकासँग टिसाट क्लासिक प्रिन्स डायमण्ड घडी पनि छ। यसमा १८ क्यारेट रोड गोल्ड डाइमण्ड पनि छ। जसको मूल्य ८ लाख पर्छ।दीपिकासँग कयौं विलासी कारपनि छन्। उनीसँग मर्सिडीज, आडी ए–८, आडी क्यू–७, बीएमडब्ल्यू–५ र मिनी कपुरलगायत कार छन्।दीपिकाले आफ्नो ११ वर्षको फिल्मी करियरमा २६ फिल्ममा काम गरेकी छन्। उनले २००७ मा फिल्म ‘ओ शान्ति ओम’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले ‘बचना–ए–हसिनों’, हाउसफुल, ककटेल, रेस–२, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू ईयर, पीकू, तमाशा, बाजीराव मस्तानी जस्ता फिल्ममा काम गरेकी छन्।अहिले दीपिकासँग कुनै पनि फिल्म छैनन्। यद्यपी उनी शाहरुख खानको नयाँ फिल्म ‘जीरो’ मा उनी क्यामिरोमा देखिने भएकी छन्। पद्मावतकालागि उनले ११ करोड रुपैयाँ पारिश्रमकि लिएकी थिइन्।

भारतको घमण्ड उतार्न पाकिस्तानको यस्तो तयारी : यसरी समाप्त हुँदैँछ भारत !

स्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानले एकआपसमा मिलेर कश्मीरको मुद्धालाई किनारा गर्नुपर्ने कुरामा जोड दिएका छन । लामो समयदेखिको युद्धलाई समाप्त गर्न पाकिस्तान सधैं एक कदम अगाडी आएको भएपनि भारत भने सधैं दुई कदम पछाडी नैं जाने गरेको छ हालैं भारतले रुससँग अत्याधुनिक मिसाइल प्रणली पनि खरिद गरेको छ । खानले यस्तो टिप्पणी दक्षिण कश्मीरको कुलगाम जिल्लामा एक मुठभेड़ स्थलमा भएको विस्फोटमा ६ जना नागरिकको मृत्युपछि दिएका हुन । तपाईलाई जानकारी गराउँ पाकिस्तानसँग चीन लगायत धेरैं देशहरु साथमा छन यदि युद्ध हुने हो भने भारत समाप्त हुने जानकारहरुको दावी रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन, “भारतीय सुरक्षा बलद्वारा बेगुना कश्मीरिहरुको हत्याको कडा निन्दा गर्न चाहान्छु ।” उनले अगाडी भनेका छन, “समय आइसकेको छ कि भारत यो याद राखोस उसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव र कश्मीरी जनताको इच्छा अनुरूप कश्मीर मुद्धामा छलफलबाट समधान गर्न अगाडी आउँन आवश्यक छ ।” एक अन्य बयानमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन,“अन्तराष्ट्रीय समुदाय को कश्मीरमा मानवाधिकारको कथित उल्लघनको बारेमा जानकारी लिन आवश्यक छ ।” आइतबार कुलगाम जिल्लामा सुरक्षा बलसँग भएको मुठभेडमा तीन आतंकवादी मारीएका थिए भने मुठभेड पछि भएको विष्फोटमा परि कम्तीमा ६ जनाको ज्यान गएको थियो ।

शान्ति वार्ताको लागि खानले भारतसँग अनुरोध गरेको यो पहिलो पटक भने होईन । गत सेप्टेम्बरमा भारत और पाकिस्तानका विदेश मन्त्री विच वार्ताको लागि अपिल गरेका थिए । भारतले पाकिस्तानले एकातिर वार्ता र अर्कोतिर आतंकवाद गर्ने भएको हुनाले वार्ता गर्न नसक्ने जवाफ फर्काएको थियो । कश्मीरका पटकपटक हुने लडाईका कारण आजसम्म धेरैं जनधनको क्षति भएको छ । आज संसारले शान्ति चाहिरहेको समयमा भारतले हतियार खरिद गरेर पाकिस्तानलाई जिस्काउन खोजेको प्रतिकृया पाकिस्तानबाट आउँने गरेको छ । यसको परिणाम भारतका लागि नैं खत्तरानाक सावित हुने जानकारहरु बताउँछन ।

इमरान खानले गत जुलाईमा आफ्नो जित पछि सञ्चारकर्मिसँगको कुराकानीमा भारत र पाकिस्तानका विचमा भएको विवादलाई वार्ताबाट समाधान गर्ने बताएका थिए । उनले यदी भारत वार्ताको लागि तयार भएर कदम अगाडी आउँने हो भने आफुहरु दुई कदम अगाडी आउँने जनाएका थिए । उनले भारत र पाकिस्तान विच राम्रो सम्बन्ध कायम गर्न आफुले जस्तोसुकैं कदम उठाउन तयार भएको प्रतिकेया दिएका थिए । उनले कश्मीरी जनताको सम्मानसँगैं यो मुद्धालाई समाधान गर्ने जनाउँदैं उनले कश्मीरमा भारतीय रवैंयाप्रति आपत्ती पनि जनाउँदैं आएका छन । एजेन्सीको सहयोगमाभारतको घमण्ड उतार्न पाकिस्तानको यस्तो तयारी : यसरी समाप्त हुँदैँछ भारत !

स्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानले एकआपसमा मिलेर कश्मीरको मुद्धालाई किनारा गर्नुपर्ने कुरामा जोड दिएका छन । लामो समयदेखिको युद्धलाई समाप्त गर्न पाकिस्तान सधैं एक कदम अगाडी आएको भएपनि भारत भने सधैं दुई कदम पछाडी नैं जाने गरेको छ हालैं भारतले रुससँग अत्याधुनिक मिसाइल प्रणली पनि खरिद गरेको छ । खानले यस्तो टिप्पणी दक्षिण कश्मीरको कुलगाम जिल्लामा एक मुठभेड़ स्थलमा भएको विस्फोटमा ६ जना नागरिकको मृत्युपछि दिएका हुन । तपाईलाई जानकारी गराउँ पाकिस्तानसँग चीन लगायत धेरैं देशहरु साथमा छन यदि युद्ध हुने हो भने भारत समाप्त हुने जानकारहरुको दावी रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन, “भारतीय सुरक्षा बलद्वारा बेगुना कश्मीरिहरुको हत्याको कडा निन्दा गर्न चाहान्छु ।” उनले अगाडी भनेका छन, “समय आइसकेको छ कि भारत यो याद राखोस उसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव र कश्मीरी जनताको इच्छा अनुरूप कश्मीर मुद्धामा छलफलबाट समधान गर्न अगाडी आउँन आवश्यक छ ।” एक अन्य बयानमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन,“अन्तराष्ट्रीय समुदाय को कश्मीरमा मानवाधिकारको कथित उल्लघनको बारेमा जानकारी लिन आवश्यक छ ।” आइतबार कुलगाम जिल्लामा सुरक्षा बलसँग भएको मुठभेडमा तीन आतंकवादी मारीएका थिए भने मुठभेड पछि भएको विष्फोटमा परि कम्तीमा ६ जनाको ज्यान गएको थियो ।

शान्ति वार्ताको लागि खानले भारतसँग अनुरोध गरेको यो पहिलो पटक भने होईन । गत सेप्टेम्बरमा भारत और पाकिस्तानका विदेश मन्त्री विच वार्ताको लागि अपिल गरेका थिए । भारतले पाकिस्तानले एकातिर वार्ता र अर्कोतिर आतंकवाद गर्ने भएको हुनाले वार्ता गर्न नसक्ने जवाफ फर्काएको थियो । कश्मीरका पटकपटक हुने लडाईका कारण आजसम्म धेरैं जनधनको क्षति भएको छ । आज संसारले शान्ति चाहिरहेको समयमा भारतले हतियार खरिद गरेर पाकिस्तानलाई जिस्काउन खोजेको प्रतिकृया पाकिस्तानबाट आउँने गरेको छ । यसको परिणाम भारतका लागि नैं खत्तरानाक सावित हुने जानकारहरु बताउँछन ।

इमरान खानले गत जुलाईमा आफ्नो जित पछि सञ्चारकर्मिसँगको कुराकानीमा भारत र पाकिस्तानका विचमा भएको विवादलाई वार्ताबाट समाधान गर्ने बताएका थिए । उनले यदी भारत वार्ताको लागि तयार भएर कदम अगाडी आउँने हो भने आफुहरु दुई कदम अगाडी आउँने जनाएका थिए । उनले भारत र पाकिस्तान विच राम्रो सम्बन्ध कायम गर्न आफुले जस्तोसुकैं कदम उठाउन तयार भएको प्रतिकेया दिएका थिए । उनले कश्मीरी जनताको सम्मानसँगैं यो मुद्धालाई समाधान गर्ने जनाउँदैं उनले कश्मीरमा भारतीय रवैंयाप्रति आपत्ती पनि जनाउँदैं आएका छन ।

खुल्यो रोबर्ट बेश्यालय, यहाँ यस्तोसम्म सुविधा छ

रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् ।

खुले देखि नै आफ्ना विविध विशेषताहरूका कारण चर्चामा रहेको यो वेश्यालयको संचालक कम्पनीले यस अघि नै स्पेन र इटालीमा यस्तो वेश्यालय संचालनमा ल्याइसकेको छ ।

द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ ।

यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ । यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् ।

अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ । समाचारहरूमा जनाइए अनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् ।

त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ ।

तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ ।एजेन्सी । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् ।

तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ ।

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger