Latest Updates :

धरानबाट अायो सबैलार्इ रूवाउने यस्तो दुःखद खबर, कलिलै उमेरमा यस्तो त कसैलार्इ नहोस हे परमात्मा!

SHARE THIS POST :
तपाइको मनमा अलिकतस पनि दया भने यो पोष्ट शेयर गरिदिनुहाेला । कठै विचरी यी नानीको जीवन, यस्तो कलकलाउँदो जिवनमा अैया पनि भन्न नपाएर सँसार त्याग्नु पर्इो । यस्तो त कसैलाइ पनि नपरोस है दैव!

मानिसको चोला कहिले मरिने होला थाहा नहुने रहेछ। धरान भानुचोककि एक २३ बर्षिया युवतीलाई बिपरित दिसाबाट आइरहेको ट्रिपरले ठक्कर दिदा घटनास्थानमै मृत्यु भएको हो ।

श्रोतका अनुसार युवती धरान स्थिती बि पि कोइराला अस्पतालमा कार्यरत स्टाफ नर्स थिइन । यिनको अत्माको चिर शान्तिको कामना गर्दै परिवार प्रति समवेदना जनाउदै शान्तिका लागि भए पनि एक एक लाइक र शेयर अबस्य गगरिदिनुहोला।

मानब हुनुको अशल धर्म निभाइदिनु होला।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger