नशाको तालमा पुलिसकै आगाडी कपडा खोलेर हंगामा गर्ने मोडेल मेघा शर्माको भिडीयो सार्बजनिक भएको छ । पहिले ति मोडेलले आरोप लगाएकी थिईन कि उनको घरमा वाचम्यानले उनि संग अभद्र ब्यबहार गरेका थिए तर सार्बजनिक भएको सिसिटिभी फुटेजले मोडेलको झुट सबैका अगाडी ल्याईदिएको छ। भिडियोमा मोडेल आफैले कुटपिट गरिरहेकी छिन।
मोडेल मेघा शर्माको पहिलो आएको भिडियो उनको वाचम्यान माथि अभद्र ब्यबहार गरेको आरोप लागेकी थिईन । उनले यसको उजुरी पुलिसमा गरेकी थिईन । उजुरीपछी मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफु संग लैजान प्रयास गर्यो मोडेलले तमाशा गर्न लागिन।
थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस –
Post a Comment