Latest Updates :

मलेलिशयामा यसरी पक्राउ परे नेपाली (भिडियो सहित)

SHARE THIS POST :
लेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेको छ । मलेशियास्थित डिसी नेपाल सहकर्मी एसके दाहाल शर्माका अनुसार मलेशियाको पेनाङको बुटिक जाम्बुल भन्ने स्थानमा मलेशियान अध्यागम विभागले शनिबार छापा हानेको छ । अध्यागमन विभागले नेपाली लगायत विदेश कामदार सो स्थानमा छापा हानेर सयौंलाई गिरफ्तार समेत गरेको छ ।

पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने विषयमा पूर्ण विवरण आएको छैन । मलेशियास्थित सहकर्मी एसके शर्मा दाहालले आफूमाथि पनि सोधपुछ गरिएको बताएका छन् । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेर यसरी पक्राउ परे नेपाली भिडियो हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger