Latest Updates :

प्रियंका चोपडाका लागि निकले किनिदिए ६५० करोडको सुन्दर महल

SHARE THIS POST :
हालैमात्र मुम्बईमा भएको इन्गेज्मेन्ट कार्यक्रमपछि प्रियंका चोपडा र निक जोनसको विवाहका बारेमा थुप्रै खबरहरु सार्वजनिक भएका छन् । विवाहपछि बस्नका लागि प्रियंकालाई निकले निकै नै महंगो र आलिशान महल किनिदिएका छन् ।
प्रियंका र निकको विवाहको मिति र स्थान अहिले नै निश्चित नभए पनि सन् २०१९ मा उनीहरुको विवाह हुने अनुमान गरिएको छ ।अमेरिकी गायक निकले बलिउड नायिका प्रियंकालाई प्रेम प्रस्ताव राख्नुभन्दा पहिले नै यो महल किनेको बताइएको छ ।
अमेरिकाको बेवर्ली हिल्ससँगै रहेको त्यो घरको मूल्य ६५० करोड भारतीय रुपैयाँ रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

४१२९ स्क्वायर फीटमा फैलिएको सुन्दर घरको फोटाहरु प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger