Latest Updates :

अचम्मको खबर घट्यो ..फेरी आज काठमाडौँको ढलले साइकल यात्री लाइ यसरी निल्यो मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला

SHARE THIS POST :
काही भाको  जात्र हाडी गाउमा  भने जस्तै हाम्रै  देशमा अनेक अनेक हुदो रैछ |  हेर्नुहोस यस्तो दुखद खबर  बिहानै काठमाडौंमा खुल्ला ढलमा परेर साइकल यात्रुको ज्यान गएको छ । घटना काठमाडौंको कीर्तिपुरको हो । कीर्तिपुरमा त्रिभुवन विश्व विद्यालय ९ त्रिवि०को मूल गेट नजिकै नालामा खसेर करिब ३५ वर्षीय पुरुषको ज्यान गएको बताइएपनि उनको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिविस्थिति ल्याबोरेटरी स्कुल नजिकै रहेको खुल्ला ढलको खाल्डोमा खसेर उनको मृत्यु भएको हो।
स्थानीयहरुले ढलमा एक साइकल यात्रु खसेको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तत्कालै घटनास्थलमा पुगेर उनलाई बाहिर निकाल्दा मृत अवस्थामा भेटीएको जनाएको छ । उनी कतिबेला ढल भित्र खसेका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger