क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको हो । पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको छ । शेराविरुद्ध मुम्बइमा ज्यान मार्ने उजुरी समेत दर्ता गरिएको छ। मुम्बई प्रहरीले भनेको छ, ‘शेराले आफ्ना साथीहरुसँग मिलेर अभिनेता सलमान खानको ज्यान मार्ने योजना बनाइरहेका थिए। साथै उनले धम्की पनि दिएका रहेछन्।’
बलिउड सुपरस्टार सलमान खानको हत्या योजना बनाएका उनकै ‘बडीगार्ड’ शेरा पक्राउ
बलिउडका सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिने उनकै बडीगार्ड पक्राउ परेका छन् । सलमानको सुरक्षामा खटिने गरेका बडीगार्ड शेरा नाम गरेका युवक पक्राउ परेका हुन् । सलमानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा शेरालाई मुम्बइ अपराध शाखाले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई उनको मोबाइल फोनको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको हो । पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको छ । शेराविरुद्ध मुम्बइमा ज्यान मार्ने उजुरी समेत दर्ता गरिएको छ। मुम्बई प्रहरीले भनेको छ, ‘शेराले आफ्ना साथीहरुसँग मिलेर अभिनेता सलमान खानको ज्यान मार्ने योजना बनाइरहेका थिए। साथै उनले धम्की पनि दिएका रहेछन्।’
क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको हो । पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको छ । शेराविरुद्ध मुम्बइमा ज्यान मार्ने उजुरी समेत दर्ता गरिएको छ। मुम्बई प्रहरीले भनेको छ, ‘शेराले आफ्ना साथीहरुसँग मिलेर अभिनेता सलमान खानको ज्यान मार्ने योजना बनाइरहेका थिए। साथै उनले धम्की पनि दिएका रहेछन्।’
Labels:
Featured
,
International News
Post a Comment