यो घटना इंग्ल्याण्डको हो । नवविवाहित बेहुली बिहे पार्टीमा नाच्दानाच्दै प्रसुति व्यथाले च्यापेर अस्पताल लगियो र उनले बच्चा जन्म दिइन्।
१९ वर्षीया ड्यानी माउंटपोर्ड र १८ वर्षीय कार्लबीच बिबाह भएको हो।
विवाहअघि नै युवती गर्भवती थिइन् । उनीहरू प्रेममा हुँदा गर्भ रह्यो, त्यसपछि उनीहरूले बिहे गरेका हुन् । डाक्टरले भनेको समय भन्दा पहिले नै ड्यानीले सन्तानलाई जन्म दिएकी हुन् ।
विवाह पार्टीमा आएका पाहुनालाई बेहुली गर्भवती छन् भन्ने थाहा थिएन । जब उनलाई सुत्केरी ब्यथा लाग्यो र बच्चा जन्मेको पाहुनाले थाहा पाए, सबै चकित परे।
Post a Comment