आगराको एक निजी स्कुलका ती शिक्षकले ७ कक्षाकी छात्रासँग अश्लील हर्कत गर्दै भिडियो बनाएर भाइरल बनाइदिए । भिडियो सार्वजनिक भएपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेर जेल पठाएको छ । आगराको दूरअछनेराको साधन गाउँमा रहेको श्रीमती बादामी देवी पब्लिक स्कुलका शिक्षक जवाहर सिंहले सात कक्षाकी छात्रालाई अफिसमा बोलाएर अश्लिल हर्कत गर्दै भिडियो बनाएका हुन् । आश्चर्यको कुरा ती छात्राले पनि यो सबै काम खुसीसाथ गरिरहेकी छिन् ।
घटनाको खुलासा तब भयो जब जवाहरको मोवाइल हरायो । त्यसलगत्तै लगातार ३ भिडियो भाइरल भए । यी भिडियो गाउँमा सयौं व्यक्तिको मोवाइलमा पुग्यो । भिडियो सार्वजनिक भएपछि जब छात्राका परिवारले देखे उनीहरुको होस उड्यो । उनीहरुले शिक्षकविरुद्ध प्रहरीमा उजुरी दर्ता गराए । प्रहरीले शिक्षकलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
Post a Comment