आफ्नो पिडा व्यक्त गर्दागर्दै उनि भक्कानिएर रुन पुगिन भने एता उनकी छोरी र छोरा पनि अन्तरबार्ताभरिनै रुना पुगे।भगवानले ठगेको आफ्नो जिन्दगीलाई दर्शककै हातमा छाडेका यी पिडितको कहानी |
मृत्युको मुखमा पुगेकी ५० बर्षीय आमा रुदै मिडियामा,छोरी भक्कानिएर रुदै भन्छिन:हाम्रो बिजोक हुने भो
मृत्युको मुखमा पुगेकी ५० बर्षीय वृद्धा महिला शर्मिला राई रुदै मिडियामा आएकी छिन।भगवानले लगातार बज्रपात गरेको भन्दै मिडियामा आएकी हुन्।२०७१ सालमा श्रीमान गुमाएर बसेकी शर्मिलालाई एक्कासी स्थान क्यान्सर भयो आफु क्यान्सरले पिडित हुदै रहदा फेरी एउटा छोरो क्यान्सरलेनै गुमाउन पर्ने भयो छोरो र श्रीमान गुमाएको पिडा न सेलाउदै उता जेठो छोरोले आमालाई अवस्त नगरी विदेश भागे।

Post a Comment