Latest Updates :

मेघा घिमिरे जस्तै दुवै हात गुमाएकी रुपा । भन्छिन्- मलाई माईक समातेर गाउन एउटा हात हाल्दिनुस(हेर्नुहोस भिडियो)

SHARE THIS POST :
कृष्ण वलपछि बाँकेका बुद्धिमान कुवँर, त्यसपछि पुर्वका हरिकाजी ढुँगाना लगत्तै बिराटनगरकी मेघा घिमिरे मिडियामा आए र सहयोग पनि पाए । अब बुटवलकी रुपा रौतारको भिडियोहरु युटुब च्यानलहरुमा देखिन थालेका छन् ।

अघिल्ला हात र खुट्टा गुमाएका व्यक्तिहरुको भन्दा रुपाको कला गज्जबको छ । सानैमा करेन्ट लागेर दुवै हात गुमाएकी रुपा निकै नै मिठो गीत गाउँछिन् । उनको आवाज कुनै चलेका गायिकारुको भन्दा कम छैन । खुट्टाले नै आफ्ना दैनिक सबै कामहरु गर्ने रुपा निकै हिम्मतवाली चेली हुन् । १६ बर्षकी रुपा ८ कक्षामा पढ्छिन्, आफ्नो गीतको म्युजिक भिडियो समेत निकालिसकेकी रुपाले एउटा हात हाल्दिन सबैले सहयोग गरे माइक समातेरै गीत गाउने र आफुसँगै आफ्नो परिवारलाई पाल्दै सारा सँसार माँझ आफ्नै आवाजले चिनिने बताईन् ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger