Latest Updates :

बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर मर्ने गरेर पिटिन्,

SHARE THIS POST :
भारतीय संचार माध्यमहरुले यस भिडियोलाई प्राथमिकताका साथ देखाए पनि यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ ।उक्त भिडियोमा एक महिलाले रुखमा बाधेर मरणासन्न हुने गरी पिटेको देखाइएको छ ।

महिलाले बताइए अनुसार उक्त प्रहरीले मादकपदार्थ शेवन गरेर आरोपी प्रहरी आफ्नो घरमा जबर्जस्ति घुसेर दुस्कर्मको प्रयास गरेको साथै आफुलाई बलात्कारको प्रयास गरेको कारण यसरी प्रतिकार गर्नु परेको हो।घर भित्र छिरेर बलात्कारको प्रयास गर्दा असफल भए पछि महिला माथि इट्टा प्रहार गरेर टाउको फुटाइदिएको महिलाले बताएकी छिन् । तर घाइते प्रहरीले भने सम्पूर्ण आरोप झुठो रहेको बताउने गरेका छन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger