यस्तैमा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, युट्युबमा एउटा नयाँ पात्रको प्रवेश भएको छ । पात्र हुन् लाहुरेनी । उनको १६ मिनेटको भिडियो फेसबुकमा पोष्ट भएपछि सामाजिक सञ्जालमा काउली बुढी (सन्ध्या बुढा)जस्तै एकाएक चर्चा हुँदैछ ।
लाहुरेनीको चर्चा यस अर्थमा पनि भएको छ कि, कलाकारितासँगै थोरै अश्लीलता पस्केर चर्चा बटुल्न चाहने कलाकार ज्योति मगर, तिर्सना बुढाथोकी र सरस्वती तामाङलाई अश्लील नबन, खुर्मीले काटेर रगत खान्छु भनेपछि धेरैले लाहुरेनीलाई रुचाएका छन् ।
Post a Comment