Latest Updates :

कति हाँस्नु हैट ! एक पटक हेर्नुहोस्… हाँसेरै मर्नुहुन्छ (रमाइलो भिडियो)

SHARE THIS POST :

एक पटक हेर्नुहोस्… हाँसेरै मर्नुहुन्छ (रमाइलो भिडियो तल छ)
पछिल्लो समय नेपालमा प्र्यांक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ ।

तर, कतिपय प्र्यांकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् । यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ । भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् । प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेकोप्रति भिडियोले व्यंग्य गरेको छ ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger