Latest Updates :

पोखराबासी होसियार ! पोखरामा आयो खतरनाक डेङ्गु , अस्पतालमा यस्तो छ , डाक्टरले दिए चेतावनी (भिडियो सहीत)

SHARE THIS POST :
पोखरामा अहिले एउटा रोगको आतंक छ, जसको नाम हो डेङ्गु । आज सम्म यही नै हो भनेर औषधी समेत पत्ता नलागेको यो रोगले मानिसको ज्यानै समेत लिन सक्छ । दिनै पिच्छे पोखरामा यो रोगका बिरामी देखिएपछी अहिले पुरै पोखरा साबधान बनेको छ ।

डेङ्गुको आतंक बढिरहेको सम्बन्धमा पोखरा महानगरको स्वास्थ्य महाशाखाले के गर्दैछ ? भन्ने बिषयमा हामीले जिज्ञासा राखेका छौ । साथै पोखराका बिभिन्न अस्पतालमा पुगेका छौ । डा. मुकुन्द प्रसाद आचार्यले डेङ्गु रोगको कारण र समाधानको उपाय बताएका छन । कृपया तलको पुरा भिडियो हेर्नुहोस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger