यस अघि दशैंको अवसरमा उनले सासुसंग लिएको तस्विर सामाजिक संजालमा भाइरल भएको थियो । ‘कथा काठमाडौँ’ पछि प्रियंका कार्की अभिनित ‘चंगा चैट’ अहिले प्रदर्शनको लागी तयार छ । फिल्म कार्तिक १६ गते देखि प्रदर्शनमा आउने छ ।काठमाडौँ’, ‘कथा काठमाडौँ’ नायिका प्रियंका कार्की पछिल्लो समय लगातार ट्रेनडिङ्मा छिन् । सामाजिक संजालमा पोस्ट गरेका हरेक तस्विर भाइरल बनेपछि उनको चर्चा चलेको हो । आफ्ना नजिकका आफन्तहरु संग दशैं मनाएकी प्रियंकाले अब गर्मि सकियो भन्दै फेरी आफ्नो इन्स्टा एकाउण्टमा हट फोटो पोस्ट गरेकी छन् । बिकिनी अवतारमा उनले स्विमिङ्ग पुलमा उक्त तस्विर लिएकी हुन् । क्याप्सनमा उनी लेख्छिन् , ‘ And with this, its GOODBYE Summer❤ I’m going to miss the pool #waterbaby

यस अघि दशैंको अवसरमा उनले सासुसंग लिएको तस्विर सामाजिक संजालमा भाइरल भएको थियो । ‘कथा काठमाडौँ’ पछि प्रियंका कार्की अभिनित ‘चंगा चैट’ अहिले प्रदर्शनको लागी तयार छ । फिल्म कार्तिक १६ गते देखि प्रदर्शनमा आउने छ ।
Post a Comment