त्यसो त काउली बुढी भने पहिले देखि नै चर्चामा रहेकी युटुब कार्यक्रम प्रस्तोता हुन् । उनको काउली बुढी शो हिट थियो तर पनि त्यसको धेरै गुणा चर्चा काउली बुढी अर्थात सन्ध्या बुढालाई नेपाल आईडल २ ले दियो ।
तर यतिबेला काउली बुढी नेपाल आईडलबाट बाहिरिएको खबर आएको छ । अबको एपिसोडबाट नेपाल आईडलमा काउली बुढी रहने छैनन् भन्ने कुरा सावजनिक भएको छ । के हो त सत्य , हेरौं काउली बुढीको लाईभ भिडियो ।पछिल्लो समयको चर्चित रियालिटी शो नेपाल आईडलले सामान्य व्यक्तिलाई पनि रातारात सेल्रिेटी बनाईरहेको छ ।
Post a Comment