Latest Updates :

प्रदीप पुग्दा काठमाडौंमै यस्तो देखियो,कोहि बेहोस भए कसैले प्रहरीमाथि नै हातपात गरे आँखिर किन? हेर्नुहोस (भिडियो)

SHARE THIS POST :
नेपाली चलचित्र रोज’ नायक प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम यतिबेला टुरमा छ । आइतबार इटहरी र धरानको कन्सर्ट सकन्सर्ट सम्पन्न गरे ।करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । बिराटनगरबाट दिउँसो ११ बजेनै आएकी अस्मिता नाम गरेकी एक युवतीले प्रदीपलाई हेर्नकै लागी तीनघण्टा कुरिन् ।

कन्सर्ट सुरु भएपछि प्रदीपले पनि स्टेजबाटै धेरै युवतीलाई गुलाबको फूल बाँडे उक्त गुलाबको फूल अस्मिता नाम गरेकी युवतीले पनि पाइन । चलचित्रकी नायिका मिरुना र परमिताले पनि चलचित्रको बिषयमा जानकारी गराएका थिए । धरान पुग्दा नायिका मिरुनालाई उनका फ्यानले बिशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्ना आएका थिए । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले चलचित्र रोज’को फूल हैन’बोलको गीत गाउँदा दर्शक मज्जैले नाँचेका थिए।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger