गायिका ज्योति मगरले मिडियामै आएर आस्था राउतलाइ दिईन च्यालेन्स !मैले सरिर बेचेर स्टेज चढेको छैन
पछिल्लो समय ज्योति मगरको बिषय निकै भाइरल हुदै आएपछि सिटिजन एफ एम कि सहकर्मी तथा अनलाइन टिभी नेपालकी कार्यक्रम होष्ट सुरक्षा भट्टराइले खास के रैछ सबै सत्य तथ्य बाहिर ल्याउनको लागि ज्तोतिलाई मिडियामा ल्याएकी छिन सुरक्षाले लिएको अन्तर्वार्तामा घुमाउरो पारामा ज्तोतिले उनि माथि खनिने कलाकारको हैसियतलाई प्रष्ट बाहिर देखाएकी छिन।राष्ट्रको गहना मानिने कलाकारले कलाकारकै खेदो खनेको भन्दै ज्योति आक्रोशित भएर अन्तर्वार्तामा यस्तो सम्म भन्न भ्यईन ।हेर्नुहोस :
Labels:
Featured
,
National News
Post a Comment