तपाई हामी सबैजना हस्पिटल गएका नै होलाउ । त्या डाक्टर संगै नर्सहरु पनि हुन्छन । कोइ सुन्दर हुन्छन र कोइ तेती सुन्दर हुदैनन् । सबै मान्छे सुन्दरनै हुन्छन भन्ने छैन । तर ताइवानमा करिना लिन नामक एस्तो नर्स छिन् जस्तो तस्बिर अहिले इन्टरनेटमा भाइरल भैरहेको छ । धेरैले उनलाई संसारकै सेक्सी नर्स समेत भनेका छन् । उनि ताइवानको राजधानी ताइपेमा रहेको हस्पिटलमा काम गर्छिन । उनको तस्बिर चर्चित भएपछि । उनलाई बिभिन्न मोडलिङ देखी अन्य अफरहरु पनि आउने गरेको छ । हेर्नुस :
!
Post a Comment