Latest Updates :

साथीसँग सेक्स गर्न नमान्दा पतिले घुसाइदिए पत्नीको गुप्तागंमा बेलन

SHARE THIS POST :
एजेन्सी । आफ्नो साथीसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै एक पतिने पत्नीमाथि गरेको बर्बताको घटना सार्वजनिक भएको छ। मध्यरातमा साथीसँग सम्बन्ध बनाउन अस्वीकार गर्दा ती पतिले पत्नीमाथि बच्चाकै सामु नग्न बनाएर कुटपिट गरे । त्यति गर्दा पनि चित्न बुझेपछि उनले पत्नीको गोप्य अंगमा रोटी बेल्ने बेलन राखिदिए। यो घटना भारतको धनबाद बरबाअड्डा भन्ने स्थानको हो। साथीसँग सम्बन्ध बनाउन नमान्दा निर्मम तरिकाले यातना दिएपछि ती महिलाले नग्न अवस्थामा १ किलो मिटर भागेर आफ्नो ज्यान बचाएकी छिन्। कुटपिटबाट गम्भिर भएकी ती महिलाको अहिले उपचार भइरहेको छ। पति विरुद्ध प्रहरी मुद्दा दायर गरेको छ। कसरी भयो घटना ? यस्तो छ महिलाले प्रहरीलाई दिएको बयान बिहीबार राति अबेर उनका पति नशामा लठ्ठ भएर घर आए। उनीसँग उनका एक साथी सोनु पनि आएका थिए। घरमा पनि बसेर दुबैले घण्टौ रक्सी पिए। यस क्रममा म र बच्चा सुत्न गयौ। पतिले करिब ३ बजे राति मलाई उठाउँदै भने हिँड मेरो साथी सोनुसँग यौन सम्बन्ध राख । पतिको यो कुराले म डरले काप्न थाले। मैले यसको विरोध गरे। उनको मागप्रति मैले विरोध जनाएपछि उनले मलाई कुटपिट गरे। यस क्रममा बच्चा पनि बिउझिए। बच्चाकै सामु मेरा सबै कपडा फुकालेर फालिदिए। बेलनले पिटन थाले र मेरो गोप्य अंगमा बेलन घुसाइदिए। यो देखेर बच्चा रुन कराउन थाले। त्यसपछि उनलाई बच्चालाई लिएर दोस्रो कोठामा गए। यस बीच म त्यहाँबाट ज्यान बचाउनका लागि भागे। म यति डराएकी थिए की नग्न अवस्थामै करिब १ किलोमिटर भागेर प्रहरी चौकीमा पुगे। मेरो हातल देखेर प्रहरी पनि अचम्मित बने। उनले मलाई तुरुन्त कपडा ओढाएर अस्पताल पुर्याए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger