प्रेमीका दिशासँग बान्द्रा इलाकाको बास्तु हाइटस् अपार्टमेन्टमा बस्दै आएका उनलाई बाबु ज्याकी श्राफले नै दिसालाई मिलाइदिएका थिए ।उनले ‘बागी २’ को सफलतापछि घर पनि किनिसकेका छन् उनले घर रंङरोकन गरेर सजाउन दिएर घुम्न निस्केका हुन् । पछिल्लो समय ‘स्टुडेन्ट आफ द इयर–२’को सुटिङमा ब्यस्त रहेका टाइगरले परिवारका लागि पनि प्रशस्त समय मिलाएर छुट्टी मनाइरहेका छन् ।
यसरी जुर्यो त्यो अवसर, बलिउड अभिनेता टाइगर श्राफ आफ्नै बाबु ज्याकी श्राफले रोजेकी गलफ्रेन्डसँग डेटमा मस्त,
एजेन्सी- बलिउड अभिनेता टाइगर श्राफ आफ्नै बाबु ज्याकी श्राफले रोजेकी गलफ्रेन्डसँग डेटमा रहेका छन् । भारतिय मिडियाका अनुसार फिल्म ‘बागी २’ को सफलता पछि उनी गलफ्रेन्ड दिशा पटानीसँग मस्ती गरिरहेका छन् ।विगत केहि समयदेखि उनी प्रेमी दिशाको साथ दिनहरु बिताइरहेका टाइगरले बलिउडमा धेरै सफल फिल्ममा काम गरिसकेका छन् ।

Post a Comment