Latest Updates :

आयो दुखद खबर : पृथ्वीराजमार्गमा ट्रक र बस ठोक्किदा १६ जना गम्भीर घाइते

SHARE THIS POST :
आज बिहान पृथ्वीराजमार्गमा बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक ठोकिएका हुन् ।दुर्घटनामा गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको छ। पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना लगत्तै तत्काल उद्दार भएको हुदा ठुलो मानवीय क्षेती हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger