Latest Updates :

जे पनि गर्न सक्ने सोनीका पानीमा लपकै भिजे पछि एस्तो बन्यो भिडियो

SHARE THIS POST :
काठमाडौ । अहिलेकी हिट गायिका मेलिना राई र राजेन्द्र बजगाईको गीत “बर्खाको पानी” मा हट मोडेल तथा प्रस्तोता सोनिका रोकायकालाई भिडियोमा प्रस्तुत गरेपछि भाइरल बनिरहेको छ । भर्खरै युबटुवमा अपलोड भएको भिडियोमा आक्रमक ढंगले दर्शक झुमिएका छन् । यो भिडियो अपलोड भएको केही घण्टामै हज्जारौ पटक हेरिएको छ । बर्खाको पानी बोलको यो गीतमा बाक्लो बर्षामा लपक्कै भिजाएर सोनिकाले आफुलाई छरपष्ट प्रस्तुत गरेकी छिन् । उनको यो प्रस्तुती निक्कै लोभलाग्दो र अभिनयमा लायक देखिन्छ ।

भिजेको सोनिकाको शरिर निक्कै कामुक देखिएको छ । भिडियोमा उनलाई सुरज श्रेष्ठले साथ दिएका छन् । बर्खाको पानी भन्दै गीतको शब्द उठान गरिएको छ । भिडियोमापनि ठूलो झरिकै बीच मोडललाई उतारिएको छ । सेतो पोसाकको सोनिकाको माथिल्लो भाग पानीमा केस्रा–केस्रा परेर छल्किएको छ । उनको अभिनयपनि निक्कै कामुक छ ।

गीतको शब्दमा नै कामूकता दिन खोजिएको छ । बर्खाको पानीसँग युवा–युवतीको कामूकताको तुलना गरिएको छ । युवा पुस्ताले आफ्नो जवानीमा जमेको अवस्थाका दृष्यलाई भिडियोमा प्रस्तुत गर्न खोजिएको छ । जीवन लुईटेलको शब्द रहेको यो गीतमा राजेन्द्र बजगाईले नै संगीत भरेका छन् । मेलिना राईको साथमा उनै राजेन्द्र श्रेष्ठले स्वरपनि भरेका हुन् ।

पुरुषोत्तम न्यौपानेको एरेन्जमा तयार भएको यो गीतको म्युजिक भिडियो जीवन लुईटेलले निर्देशन गरेका हुन् । मुकेश हुमागाईको छायांकनमा तयार भएको यो म्युजिक भिडियोमा चलेकी कोरियोग्राफर माला मगरले कोरियोग्राफीमा मेहनत गरेकी छिन् । भिडियो जनता डिजिटल फिमस्ले बजारमा ल्याएको हो । बाँकी तल अपलोड गरिएको भिडियो बाटै मज्जा लिनुहोला ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger