Latest Updates :

दिनभर गन्दा पनि सकिएन भूपु पतिले दिएको गुजारा भत्ता

SHARE THIS POST :
एजेन्सी। मान्छेको व्यवहार, खुसी, प्रेम भन्ने कुराहरु एउटै हुँदैनन्। कसैले आफूभन्दा टाढा जानेलाई नजरमै नपरोस भन्ने चाहान्छन् त कतिपयले जति टाढा जानेलाई पनि धेरै नजिकको व्यवहार गर्छन्।

त्यस्तै एउटा पूर्वपत्नी र श्रीमानको भेट हुँदा श्रीमतीलाई उपहार दिन केही (सिक्का) रुपैयाँहरु ती श्रीमानले दिएका छन्। जुन एक जनालाई हेर्दैमा ती सिक्का हेर्दैमा दिनभर बित्यो तर हिसाब गर्नै सकिएन।

भारतमा भएको उक्त घटनामा पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा दिनभर गन्दा पनि सकिएन। सायद दिनभर गन्दा पनि नसकिने भनेपछि त्यो रकम अर्बौँमा हुनुपर्छ भन्ने अनुमान जो केहीले पनि लगाउँछन् होला।

उनका पूर्व पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै पैसाको थुप्रो लगाइदिए ।

खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो। त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger