विज्ञापनको अगाडि लेखिएको छ, सफल युवाको बारेमा लेखिएको छ - 'ऊ विशेष गरेर बिजनेश गर्नेवाला, आईएस या वैज्ञनिक जस्तो जागिर खो, आइआईटी तथा आईआईएम जस्तै भारतको सबैभन्दा राम्रो विश्वविद्यालयमा पढेका विद्यार्थी या निकै शुन्दर युवती हुनुपर्नेछ।'
भारतमा अहिलेपनि परिवारले मागेर नै विवाह गर्ने चलन छ तर युवा युवतीको जोडी मिलाएर सहयोग गर्नका लागि यस्ता कम्पनीले पनि यस्ता कार्यक्रम आयोजना गर्ने गर्दछन्। यो विज्ञापन बुधबारका पत्रपत्रिकामा छापियो । त्यसपछि यसको निकै आलोचना भयो । सोशल मिडियामा यो विषय निकै भाईरल बन्यो। समाजले यी महिलाको विरोध गर्न थाले।
कतिपय टुईटर युजर्सले यस विज्ञापन छाप्ने चर्चित भारतीय पत्रिका 'द हिंदू' पत्रिकाको निकै आलोचना भएको छ। यंग अचिवर्स ट्रिमोनी नामको यस कम्पनीले आफ्नो एक विज्ञापनको विरुद्धमा सामाजिक सञ्जालमा निकै विरोध भएपछि माफी मागेको छ।
Post a Comment