बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्रमा प्रेम गीत २ नायिका अश्लेषा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भूमिका रहने छ भने नेपालकी पहिली नायिका भुवन चन्द विशेष भूमिकामा रहने छिन् ।
चलचित्र 'मेरी मामु'को मार्मिक गीत ‘आमा’ सार्वजनिक (भिडियो)
काठमाडौँ। चलचित्र 'मेरी मामु'को शीर्ष गीत ‘आमा’ सार्वजनिक गरिएको छ । यम थापाले निर्देशन गरेको चलचित्रको यो गीतमा मार्मिक शब्द संयोजन गरिएको छ । गीतमा कल्याण सिंहको सङ्गीत, रबी मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वर रहेको छ ।

Post a Comment