Latest Updates :

अशोक दर्जीलाई सम्झेर प्रिन्सिपल दीपक न्यौपानेको सबैलाई रुवाउने स्टाटस

SHARE THIS POST :
काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल बनेका दमक-२ का अशोक दर्जीलाई गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले आफैँसँग ल्याउन सफल भएका छन्। उर्लाबारी स्थित बेथेल एजुकेसनका संस्थापक प्रिन्सिपल दीपक न्यौपानेको सम्झौतालाई लत्याउँदै टङ्कले बुवा पूर्ण दर्जीमार्फत अशोकलाई काठमाडौँ पुर्याएका थिए। त्यसपछि टङ्क र दीपकबीच मनमुटाव भएको थियो।

दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, इलाका प्रहरी कार्यालय दमका डीएसपी दीपक गिरीलगायतको उपस्थितमा भएको छलफलमा छोरा अशोक र दुई छोरीहरूको अध्ययनको जिम्मा बुवा पूर्णले लिने बताएपछि प्रिन्सिपल न्यौपानेबीच भएको सम्झौता तोडिएको थियो।

उक्त सहमतिपछि अशोक दर्जी काठमाडौँमा पढ्ने छन्। अशोक दर्जीलाई सम्झेर प्रिन्सिपल दीपक न्यौपाने रुवाउने स्टाटस लेखेका छन्। उनले के लेखेका छन् ? थाहा पाउन भिडियो हेर्नुस्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger