Latest Updates :

११ जनाको रहस्यमय मृत्युको घटना, पक्राउ परिन गीता तान्त्रिक, सुन्नुहोस पक्राउ परेपछि के भनिन् माताले (भिडियो)

SHARE THIS POST :
जो महिला ठेकेदार कुँवर पाल सिंहकी छोरी हुन् जसले भाटिया परिवारको घर बनाएका थिए र भित्तामा ११ पाइप लगाएका थिए । ललितले गीता माताका पिता ठेकेदारसँग आफ्नो समस्याको बारेमा कुरा गरेका थिए ।

एक टेलिभिजन च्यालनको स्टिङ अपरेशनमा क्यामेराका अगाडि गीता माताले भनेकी छिन् कि ७ जुलाइ अर्थात आज भाटिया परिवारका कान्छा छोरा ललित भाटिया उनीसँग भेट्दै थिए । तर, त्यसअघि नै उनीहरु सबैको मृत्यु भयो ।

गीता माताले यो पनि भनिन् कि ललितमाथि कुनै आत्माको छाया थियो जसले ललितबाट यी सबै काम गराउँथ्यो ।पछिल्ले समय भारतिय मिडियामा यस विषयले अत्यन्तै चर्चा पायो । यस विषयमा धेरै कुरा बाहिर आए । त्यसै गरी यसै विषयमा गीता माताले के भनिन् हेर्नुहोस भिडियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger