आँचलले ‘नाई नभन्नुल ४’ मा काम गर्दाबाट नै उनको नाम पल शाहसंग जोडियो । उता त्यसपछि’म यस्तो गीत गाउँछु’मा पुजाले पल शाहसंग काम गरिन् ।उक्त समय पुजा र पल शाहको निकटताले निकै स्थान पाएको थियो । त्यसपछि पलसंग पुजा र आँचलमध्य कसको जोडी सुहाउँछ भनेर चर्चा खुबै भयो । चर्चाकै बीच पुजाले आफनो जोडी पलसंग हिट रहेको बताईन भने आँचलले पलसंग आफनो जोडी फिट रहेको बताए ।
कतिसम्म भने पुजा र पलको चर्चा बढि हुदा आफुलाई डाहा लाग्ने गरेको समेत प्रतिक्रिया दिएकी थिईन।सोही कारणले पनि पुजा र आँचलबीच सम्बन्ध राम्रो छैन भन्ने चर्चा चल्यो । तर हालै एक कार्यक्रमको दौरान जम्काभेट भएका पुजा र आँचलले खुलेर एकअर्कासंग कुराकानी गरेका थिए भने अंकमाल समेत गरेका थिए ।
जब पुजा र पलको सम्बन्धमा केही गुनासोहरु आए तबबाट फेरी यी दुईमा सम्बन्ध झनै टाढिएको भनी टिकाटिप्पणी हुने गथ्र्यो । वास्तवमा यी दुईको सम्बन्ध चर्चामा आए जस्तो छैन तर यो पनि सत्य हो की उनीहरुबीच मित्रता पनि छैन । त्यसो त भनिन्छ पलसंग कसैको सम्बन्ध नराम्रो भए आँचलसंग पनि राम्रो हुँदैन तर उनीहरुको राम्रो कुरा भने जब यी दुईको भेट हुन्छ यी दुई खुलेर बोल्छन् । तर अंकमाल गर्देमा सम्बन्ध राम्रो छ भन्ने आधार होला भनेर चाहि यसै भन्न सकिँदैन ।
यो पनि पढ्नुहोस
बेला बेलामा नेपाली नायिकाहरुबीच हुने गरेको क्याट फ्याट , मन मुटाव र वाक युद्ध राम्रैसंग हेर्न पाईन्छ ।यसबीचमा एक अर्कासंग सम्बन्ध नराम्रो भएपनि एक अर्कासंग नाम जोडिएको कारण नै पुजा शाह र आँचल शर्माको चर्चा पनि मिडियामा बेला बेलामा हुने गर्छ । वास्तवमा आँचलले ‘नाई नभन्नुल ४’ मा काम गर्दाबाट नै उनको नाम पल शाहसंग जोडियो । उता त्यसपछि’म यस्तो गीत गाउँछु’मा पुजाले पल शाहसंग काम गरिन् ।
उक्त समय पुजा र पल शाहको निकटताको बारेमा पनि खुबै चर्चा भयो । त्यसपछि पलसंग पुजा र आँचलमध्य कसको जोडी सुहाउँछ भनेर चर्चा खुबै भयो । चर्चाकै बीच पुजाले आफनो जोडी पलसंग हिट रहेको बताईन भने आँचलले पलसंग आफनो जोडी फिट रहेको बताए । कतिसम्म भने पुजा र पलको चर्चा बढि हुदा आफुलाई डाहा लाग्ने गरेको समेत प्रतिक्रिया दिउकी थिईन।
सोही कारणले पनि पुजा र आँचलबीच सम्बन्ध राम्रो छैन भन्ने चर्चा चल्यो । त्यसबीच पुजा र आँचलले एकसाथ मिडियामा आएर आफुहरुबीच कुनै तित्तता नरहेको बताए । तर जब पुजा र पलको सम्बन्धमा केही गुनासोहरु आए तबबाट फेरी यी दुईमा सम्बन्ध खासै नजमेको चर्चा छ । भनिन्छ पलसंग कसैको सम्बन्ध नराम्रो भए आँचलसंग पनि राम्रो हुँदैन । सायद आँचल र पुजाबीच पनि यही भएको हो की भन्ने टिकाटिप्पणी हुदै आएको थियो ।
यो खबरले हावा यतिबेला झनै पाएको छ जब आकास श्रेष्ठको नायिका भएर काम गरेका यी दुईको फिल्म ‘रामकहानी’ र ‘ब्ल्याक’ एकै महिनामा रिलिज हुँदैछ । तर हालै आँचलले पुजासंग आफनो सम्बन्ध नजिक पनि नभएको र टाढा पनि नभएको बताएकीछिन् । एक मिडियासंगको कुराकानीको क्रममा उनले पुजा र आफुबीच कुनै लेनदेन नै नभएको बताईन ।
Post a Comment