उनले एक तर्फ परिवारसँग जन्मदिन मनाउँदैछन् भने अर्को तर्फ आफ्नो बायोपिक फिल्म संजूका तर्फबाट जन्मदिन मनाउँदैछन्। हुनत संजूको वायोपिकमा संजय दंयका कयौँ गोप्य कुरा सार्वजनिक भएका छन्। फिल्ममा उनले ३०८ युवतीसँग सम्बन्ध राखेको बताइएको छ। संजय आफैले कुनै समय एक युवतीसँग मात्र हैन कयौँ युवतीसँग सम्बन्धमा रहेको स्वीकारेका छन् ।
संजय दत्तले एक अन्तवार्तामा उनले आफू एक साथ ती युवतीसँग सम्बन्धमा रहेको र कहिलै यो रंगेहात पक्राउ नपरेको खुलासा गरेका थिए। तर संजय दत्तले ती प्रेमिकाको नामको खुलासा भने गरेनन्। संजूको जवानीमा अफेयर्सको चर्चा सामान्य जस्तै बनेको थियो, जसको सुरुवात संजय र टिना मुनिमको अफेयरबाट भएको थियो।
ऋचा शर्मासँग विवाह
संजयकी पहिलो पत्नी ऋचाले एकै पटकमा संजयको दिलमा स्थान जमाएकी थिइन्, तर संजयलाई भने ऋचालाई पाउनका लागि निकै मेहत गर्नु परेको थियो। अन्ततः संजयको प्रेमले जित्यो र दुबैले सन् १९८७ मा विवाह गरेका थिए। तर उनीको वैवाहिक जीवन लामो समय टिक्न पाएन्। ऋचाको ब्रेन ट्युमका कारण सन् ९९६ दिसेम्बर १० मा ऋचाको निधन भएको थियो।
माधुरी दीक्षितसँग प्रेम
ऋचाको निधपछि संजयले बलिउड अभिनेत्री माधुरी दीक्षितलाई दिनमा सजाएका थिए। ९० औँ दशकमा उको अफेयरको चर्चा निकै चलेको थियो। तर उनी दुबैले यो कुरा खुलाएनन् र अन्तमा उनी दुबैको प्रेम सम्बन्धले ब्रेकअप लिएको थियो।
रेखासँग जोडियो नाम
कुनै समय बलिउड अभिनेत्री रेखा र संजयको अफेयर निकै चर्चा पाएको थियो। आफ्नो प्रेम सम्बन्धको चर्चा चलेपछि संजयले यस खबरलाई झूटो बताएका थिए।
यी अफेयर्सपछि संजय दत्तलाई मान्यतालाई सच्चा जीवन साथी माने । दुबैले अहिले सुख दुखमा एकअर्कालाई साथ दिइरहेका छन्। आज उनीहरु दुई सन्तानका माता पिता बनेका छन्।
Post a Comment