चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका खड्काले पहिलो चलचित्रबाट नै राम्रो सफलता पाइन्। चलचित्र ‘कान्छी’ निर्माण गरेर उनले आफूलाई एक सफल निर्मात्रीको रुपमा पनि स्थापित गराइसकेकी छिन्।
एक अन्तर्वार्तामा नायिका श्वेता खड्काले आफू अहिले आफ्नो व्यापारमा केन्द्रित रहेको र चाँडै शुभ समाचार दिने बताइन्। त्यसैगरी उनले जापान र अमेरिकामा हुने चलचित्र 'कान्छी'को प्रदर्शनको लागि आफू त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिइन्।
Post a Comment