काठमाडौँ । खाजाको परिकारको लागि आलु चप राम्रो र बनाउन सजिलो परिकार हो । शाकाहारीहरूको लागि यो परिकार अझ उत्तम हुन्छ । बाहिर किनेर खाँदा तेलको गुणस्तर कम हुने, बासी हुन सक्ने हुँदा, यसलाई घरमै सजिलो तरिकाले बनाएर ताजा नै खान सकिन्छ ।
सामग्री :
धनियाँको पात र दाना, रातो र हरियो खुर्सानी, प्याज
नुन, जिरा, बेसार, अदुवा, बिरे नुन, रातो खुर्सानीको धुलो
आलु, बेसन, तेल
Post a Comment