स्थानीय गायक तथा मिडियाकर्मी नविन गुरुङले सोनिकाका प्रस्तुतीका ‘भल्गर’ तस्बिर सार्वजनिक गर्दै उनलाई केही सुझाव दिएका छन् ।
युट्युवमा भल्गर विषयलाई कलात्मक हिसाबले प्रस्तुत गर्ने सोनिका माथि कलाकर्मीकै प्रश्न तेर्सिएको छ । नविनले सुझाव दिँदै सामाजिक सञ्जालमा लेखेका छन्– सोनिका तिमी तिक्ष्ण छौ तर सार्वजनिक ठाउँमा ‘स्तन’ नदेखाऊ !
नेपाली महिलाको संस्कृति र सम्मानका लागि पनि यस्ता हर्कत नगरेको राम्रो भन्ने सुझावसहित केही तस्बिरमा मार्क गरेका नविनले लेखेका छन्– यदि तिमी साँच्चै नेपाली समुदायका बारेमा चिन्तित छौ भने सोच परिवर्तनका निम्ति लागौं । सोच र संस्कृति पहिलो हो
Post a Comment