अाज बिहान ललितपुरको पुल्चोकमा गाडी दुर्घटना भएको हो । बा १५ च १४९३ नम्बरको पल्टिएको स्यान्ट्रो कारमा जनार्दन भने थिएनन्, । जनार्दनको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।
आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना हुँदा सामान्य क्षती पुगेको छ तर उनीहरू सकुशल भएको बताइएको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन । संकेतिक फाेटाे फाइल
Post a Comment