हेर्नुस् उनले फेसबुकमा लेखेको स्टाटस:
नमस्कार
म दिपक न्यौपाने
हजुर हरुको साथी आज म एकदमै खुसि छु, किन थाहा छ किन भने मेरो छोरा मेरो भाइ मेरो मुटु आज मलाई छोडेर काठमाडौँ जादै छ । उतै पढ्दै छ म अशोक को मेरो छोराको भबिस्य उज्ज्वल होस् भने नै मेरो ईच्छा हाे आज मैले लिखितम अशोक दर्जी का पिता पूर्ण दर्जीलाई हस्तान्तरण गरिदिएको छु । दाइ काे छिमेकी काे नाता ले मेराे सहयोग रहने छ, भने २ छाेरी अाफै पढाउने भन्नुभयाे छाेरी हरू काे पढने दिन हरू धरै छन ।
कुनै साराे गार्हो भए अाउनु हालाे मेरो सहयोग रहने छ टक जि जस्तो साथी पाउँदा सारै खुशी छु । सर अगाडि बढनु हाेला सफलता शिखरमा पुग्नुपर्छ तर अझै सय लाग्छ, काम गर्दै जाउ मलाई याद अायाे असाेक भाईकाे काम गदै जादा काठमाडौ बाट अाउदा पैसा नभएर १२ घण्टा भाेकै दमक अाएकाे यहा लाई धन्यवाद टक जि अाकाश उडे चरि ले के भन ला मन कि धन चरि तिमी लाई त थाहा छनि काे गलत काे सहि एक दिन तिमी बाेलु पछ है म अाशा गछु केबल रूपक भाइ अाफनाे जिबन सफलतामा बढाउदै अगाडि जानू हाेला मेरो बुबा अामा हजुर हरू काे हाैसला ले अाज फेरि नयाँ सिकने अबसर पाए मेरी श्रीमती बबिता मेम तपाईं लाई कुनै शब्द छैन केभनु शयम हरि जि अपरेशन पनि कसताे गनु भाे घाइते भर बसेकाे भएत हुने थियो जिउँदै मारिदिनु भयाे यहाँ लाई पनि धन्यवाद टीका जि याेजना सफल हाेस असाेक काठमाडौं पढाे भने झुन्डेर मछु भनु हुनथियाे परेन अब परिवार समाहालनु पछ सर देश बिदेश बाट माया गनु हुने मेरा सबै बबा अामा दाजुभाइ दिदिबहिनी साथि सगि हरू मा मेरो नमस्कार र धन्यवाद नेपाल मा समाज लाई परिवर्तन गराउने पत्रकार हरू मा हादिक नमन सबै भनदा ठूलो दान भनेकाे क्षयमादान हाेरहेछ अशोक बाबु love u पछि बुझ्ने भएर आउ म पर्खिराछु
Post a Comment