फिल्मका निर्माता एवम् कलाकार मिन कुमार तामाङको भनाई अनुसार कमेडी विधामा निर्माण भएको छ । फिल्ममा अनुप बिक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्यान अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।
फिल्ममा भोमन कटुवालको निर्देशन, कल्याण अधिकारीको कथा र पवन गौतमको छायाङ्कन रहेका छ । फिल्मलाई मिन कुमार तमाङले निर्माण गरेका हुन्, भने अनिल कुमार महर्जनको सम्पादन रहेको छ । फिल्ममा जीवन थापा, राजन, सलिना लगायतको कोरियोग्राफी रहेका छन् । फिल्म दियालो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
देश भरकै हलमा यस फिल्म श्रावण १८ गते शुक्रबारको दिन अल नेपाल रिलिज हुने भएको छ ।
Post a Comment