एजेन्सी । हालसम्मकै सबैभन्दा ठूलो कृतिम झरना चीनको गुइझाउमा बनेको छ।
१०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको हो। १२१ मिटर अग्लो भवनमा नै झरना बनाइएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उक्त भवनमा यहाँ एक होटेल, सपिङ्ग मल र कार्यालयहरु झरना भएको भवनमा रहने भएका छन्।
Post a Comment