Latest Updates :

ज्योति मगरले लिएर आईन, यो बर्षकै बबाल तिजको गित (भिडियो हेर्नूहोस )

SHARE THIS POST :
गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन्।

उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायिका भूमिका आफैले सञ्चालन गरेको युट्युब च्यानलमा गीत राखेकी छिन्। गीतमा भूमिका र ज्योतीको स्वर छ। भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन्।

संगीत खेम सेञ्चुरीको हो। म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैंले अभिनय गरेका छन्। उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन्।

मोडलहरूलाई जना लुङ्गेलीले मेकअप गराएकी हुन्। म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्।

राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योती सारीमा देखिएकी छिन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger