डेलीमेलको समाचारअनुसार बिहान करिब साढे ३ बजेतिर महिलाको परिवारले इमरजेन्सीमा फोन गरेर सहयोग मागेका थिए । उद्धार टोली पुग्दा ती महिला डाँको छोडेर रोइरहेकी थिइन् र उनको दायाँ खुट्टा ट्वाइलेटमा फसेको थियो । सुरुमा फयरफाइटरले महिलाको खुट्टामा शेम्पु र बढी वाश लगाएर निकाल्ने कोसिस गरे तर यसरी सफल नभएपछि उनीहरुले ट्वाइलेट नै भत्काएर उनको खुट्टा बाहिर निकाले । उनलाई केही चोट लागेको छ । हेर्नुहोस् उद्धारको भिडियो –
अत्याधिक रक्सी पिएर हल्लिँदै ट्वाइलेट जाँदा यस्तो हाल, हेर्नुहोस् भाइरल भिडिय
एजेन्सी। चीनमा उक महिलाको ट्वाइलेटमा खुट्टा अड्किएको भिडियो निकै भाइरल भइरहेको छ । ती महिलाले निकै मदिरा पिएकी थिइन् । जब उनी ट्वाइलेट गइन् त्यहाँ एशियन स्टाइलको ट्वाइलेटमा उनको खुट्टा फस्यो । सुरुमा ती युवतीले खुट्टा निकाल्ने निकै कोसिस गरिन् तर असफल भइन् । अन्त्यमा फायरफाइटर्स टिमले महिलाको उद्धार गरे ।

Post a Comment