Latest Updates :

इण्डोनेशियामा शक्तिशाली भूकम्प : कम्तीमा १० को मृत्यु, कैयौँ घर भत्किए

SHARE THIS POST :
बीबीसी । इन्डोनेसियाको लोम्बक टापुमा आइतवार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

मानिसहरू सुतिरहेका बेला सबेरै ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको बीबीसीले जनाएको छ।

कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन्। भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ।

घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पपछि कैयौँ परकम्पहरू गएका छन्। छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger