हालै मात्र रणबीर आलिया र उनको बुवा महेश भट्ट लाई भेट्न उनको घर पुगेका थिए । त्यहि ठाउमा उनीहरुको एक भिडियो बन्यो र हाल त्यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ ।
यो भिडियोलाई एक फोनबाट ट्वीटरमा अपलोड गरिएको थियो । जसमा आलिया आफ्नो हातले फोन समाइरहेकी थिइन् ।
तर एकछिनपछि उनी आफैँ रणबीरको खल्तिमा फोन राख्ने कोसिस गरेकी थिइन् । तर आलिया र रणबिरको यो भिडिया पुरानो हो तर यो निकै राम्रो छ र जसमा फ्यानस पनि कमेन्ट गरिरहेका छन् ।
आलिया र रणबीर ले केहिसमय अघिमात्र आफ्नो सम्बन्धको सार्वजनिक रुपमा स्विकारेका थिए तब देखि दुबैजना हरेका ठाउँमा एकैसाथ देखिन्छन् । रणबीर र आलिया दुबै एक–अर्कालाई लिएर क्रेजी छन् । हालै एक इन्टरभ्युमा रणबीरले भनेका थिए ‘ऊ चाहदैनन् कि आफ्नो रिलेशनसिपलाई सर्कस बनाउन । ’
फिल्मको कुरा गर्ने हो भने आलिया र रणबीर दुबै फिल्म ‘ब्रह्मास्त्र’मा सगैँ देखिनेछन् । यसको अलावा रणबीरको फिल्म ‘संजू’ भर्खरै रिलीज़ भएको छ ।
जसले धेरै प्रशंसा पाइरहेको छ । आलियाले नि यस फिल्ममा रणबीरको एक्टिङको खुबै प्रशंसा गरेकी छिन् ।
Post a Comment