Latest Updates :

शंकाले जलायो प्रेमको लंका, ३ बर्ष पनि टिकेन साम्राज्ञीको प्रेम

SHARE THIS POST :
नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र उनका प्रेमी मयंक खड्का बीच प्रेम सम्बन्धमा आएको बाधाका विषयमा आज हामी यस भिडियोमा प्रष्ट्याउँदै छौँ ।

नेपाली फिल्म इण्डष्ट्रि विशेषगरि प्रेमको रंगले सधैँ नै रंगीएको हुन्छ । सधैँ नै प्रेमको रंगले कलाकारहरु रंगीएका हुन्छन् । कहिले कुन कलाकारसँग त कहिले कुन कलाकारसँग, हरेक कुराहरुमा उनीहरुको समाचार बाहिर आइरहेको हुन्छ र उनीहरुकै समाचार बाहिर आइरहँदाखेरी यसपटक भने नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको प्रेम प्रसगं चर्चामा रहेको छ ।

नायिका साम्राज्ञी विगत ३ वर्ष देखि मयंकसँग प्रेम सम्बन्धमा थिए तर अहिले विगत तीन वर्ष लामो यी दुईको प्रेम सम्बन्धमा ब्रेकअप लागेको छ ।
नेपाली चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका क्रममा लण्डनमा रहँदा मयंकले साम्राज्ञीमाथि विभिन्न शंका उपशंका गर्दै प्रश्न प्रहार गर्न थालेपछि साम्राज्ञिले अबउ प्रान्त कहिलेपनि नजोडिने गरी मयंकसँग सम्बन्ध तोडेको बताइएको छ ।

एक मिडियाले लेखेको खबर अनुसार, लण्डनका हिरो धिरज मगरसँग धेरै नजिक भएको भन्ने आरोप साम्राज्ञीमाथि लागेपछि साम्राज्ञीले मयंकको साथ छोड्ने निर्णय गरेकी हुन् ।

मयंक खड्का काठमाडौँको दरवार मार्गस्थित देजाभू नाइट क्लबका एक संचालकका रुपमा पनि चिन्निछन् जो विश्व चर्चित डि जे मार्स मेलोलाई नेपाल झिकाउन नसक्दा घटेको एक द्दटनाका कारण प्रहरीको हिरातिमा समेत परेका थिए । त्यतिबेला मयंकब हिरासतमा रहँदापनि साम्राज्ञीले एकदिन पनि भेट्न नगएको भन्ने चर्चापनि चलेको थियो ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger