काठमाडौँ। बोनम्यारो क्यान्सर पीडित ४ वर्षीय नानी एलिस्ना राई उपचारको लागि नयाँ दिल्ली प्रस्थान गरेकी छिन्।
नेपालीहरूको साथ र सहयोगले गर्दा उपचारको लागि उनी आइतबार दिल्ली उडेकी हुन्। देश विदेशबाट नेपालीले गरेको सहयोगले उनी उपचार गर्न दिल्ली जान सम्भव भएको हो।
जाँदाजाँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एलिस्नाले के भनिन्? हेर्नुस् भिडियो।
Post a Comment