मदनकृष्ण नेपाली हास्यव्यङ्ग्य क्षेत्रका त्यस्ता कलाकार हुन् जसले नेपालमा हास्यव्यङ्ग्यको विकास गर्न र यसलाई सहज बनाउन ठूलो योगदान पुर्याएको छ ।
नेपालमा राजनीतिक व्यङ्ग्य गर्न निकै कठिन भएको समयमा उनले हरिवंश आचार्यसँग मिलेर हास्यव्यङ्ग्यको सुरुवात गरेका थिए ।
करिब तीन महिना पहिले पत्नी वियोग भोगेका कलाकार श्रेष्ठ पीडाबाट बिस्तारै बाहिर निस्किदै छन्। केही वर्षदेखि क्यान्सर रोगले पीडित उनकी श्रेष्ठकी पत्नी यशोदा सुवेदीको उपचारको क्रममा हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएको थियो।
एक अन्तर्वार्तामा उनले पत्नीको सम्झनामा एक मर्मस्पर्शी गीत गाए। हेर्नुस् भिडियो।
Post a Comment