गतबर्ष जिप बगेपछि २ महिलासहित पाँच जना वेपत्ता भएको घटनाले यो सडक कतिसम्म जोखिम छ भन्ने दर्शाउँछ । जिप बगेपछि वेपत्ता भएक ५ जनाको शव केही दिन त पत्ता नै लागेन । जिप भेटियो तर यात्रुहरू भेटिएनन् । गाडी गुड्ने सडकमा बाढी पसेपछि त्यहाँ गुड्ने सवारी साधनको जोखिम यात्रा र बाढीमा वारपार गरेका सवारी साधन र कसरी बग्छन् भन्ने दृश्य उतारिएको यो भिडियो हेर्नुहोस;
तिनाउ खोलाले यसरी बगाउँछ गाडी, बाढी र यात्रुको भयावह दृश्य (भिडियोसहित)
पाल्पा । यात्रुसहितका गाडीहरू गुड्दागुड्दै बग्छन् भने यात्रुहरूका लागि त्यो भन्दा भयावह अवस्था के होला ? हो, पाल्पाको तिनाउ खोला सडकमै उर्लिएर हरेक बर्ष केही न केही बितण्डा मच्चाउने गरेको छ । पाल्पा मदनपोखरा स्थिति तिनाउ खोलामा हरेक बर्ष खोलामा बगेर स्थानीयको ज्यान जाने गरेको छ ।
गतबर्ष जिप बगेपछि २ महिलासहित पाँच जना वेपत्ता भएको घटनाले यो सडक कतिसम्म जोखिम छ भन्ने दर्शाउँछ । जिप बगेपछि वेपत्ता भएक ५ जनाको शव केही दिन त पत्ता नै लागेन । जिप भेटियो तर यात्रुहरू भेटिएनन् । गाडी गुड्ने सडकमा बाढी पसेपछि त्यहाँ गुड्ने सवारी साधनको जोखिम यात्रा र बाढीमा वारपार गरेका सवारी साधन र कसरी बग्छन् भन्ने दृश्य उतारिएको यो भिडियो हेर्नुहोस;
गतबर्ष जिप बगेपछि २ महिलासहित पाँच जना वेपत्ता भएको घटनाले यो सडक कतिसम्म जोखिम छ भन्ने दर्शाउँछ । जिप बगेपछि वेपत्ता भएक ५ जनाको शव केही दिन त पत्ता नै लागेन । जिप भेटियो तर यात्रुहरू भेटिएनन् । गाडी गुड्ने सडकमा बाढी पसेपछि त्यहाँ गुड्ने सवारी साधनको जोखिम यात्रा र बाढीमा वारपार गरेका सवारी साधन र कसरी बग्छन् भन्ने दृश्य उतारिएको यो भिडियो हेर्नुहोस;
Labels:
Featured
,
National News
Post a Comment