Latest Updates :

भर्खरै ७. ५ रेक्टर शक्तिशाली भूकम्प,ठुलो धक्का १५ जनाको मृत्यु सबै भागभाग हेर्नुहोस्

SHARE THIS POST :
बिहान पपुवान्युगिनीमा ७.५ रेक्टरको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ। भने दर्जनौं घाइते भएका छन्।त्यहाँकाे राष्ट्रिय दैवी प्रकोप केन्द्रले तत्कालै भूकम्पबाट भएको क्षतिबारे अध्ययन गरिने बताएको छ। घाइतेहरूको अवस्था गम्भीर भएकोले मृत्तक संख्या बढ्न सक्ने समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। करिब ७ मिलियन मानिसहरू भूकम्पबाट प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

(रासस) – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ ।दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो ।

चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पु¥यायौँ, उहाँले भन्नुभयो, “उपचारकै क्रममा राति १२ बजेको समयमा उनको मृत्यु भएको छ ।” प्रहरीका अनुसार छोरा बुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger