Latest Updates :

विश्वकप हेर्न रुस पुगेका नेपालीले फहराए नेपालकाे झण्डा, कति तिरे टिकटकाे मूल्य?

SHARE THIS POST :
हुन त अहिलेसम्म नेपाली राष्ट्रिय फुटबल टिम विश्वकपमा पुगेको छैन । तै पनि रातो र चन्द्र सुर्य अकिंत नेपाली झण्डा रुसका विभिन्न रंगशालामा फर्फराइरहेको छ जहाँ विश्व फुटबलका चर्चित टिमहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

आफ्नो देशका लागि धेरै खेलियो, विश्वकप टेलिभिजनमा हेरियो तर यसपाली प्रत्यक्ष अनुभव गर्ने अवसर जुरेको छ मस्कोमा भेटिएकी राष्ट्रिय महिला फुटबलका पूर्व कप्तान जमुना गुरुङले भनिन् ।उनीसहित चारजना सेन्ट पिटरबर्गमा मगंलवार भएको फ्रान्स र बेल्जियमको सेमि फाइनल हेर्न रुस आइपुगेका थिए ।प्रत्येकले खेलको टिकट ७ सय ५० अमेरिकी डलरमा किनेका थिए ।थप जानकारीका लागि भिडियो हेर्नुहोस् :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger