यो गीतको विषयमा भिडियोका निर्देशक आशी तिवारीले यो गीत अन्य भोजपुरी गीतभन्दा धेरै पृथक रहेको बताए। उनले यो भिडियो बनाउँदा ठूलो धनराशी खर्च भएको र भिडियोमा नयाँ कलाकारको अभियनलाई धेरैले मन पराएको दाबी गरे।
गीतमा गोलू अभिषेकको स्वर छ भने गीतलाई पप्पु गौतमले लेखेका हुन्। म्युजिक भिडियोलाई आशी तिवारीले निर्देशन गरेका हुन्। यो यस्तो भिडियो हो जसले सबैको मनलाई छुन सक्छ। भिडियाे
Post a Comment