दुर्घटना आज बिहान ९ बजेतिर भएको थियो । बस अत्याधिक यात्रुले खचाखच भरिएकोले अनियन्त्रित भएको अनुमान गरिएको छ । युके १२ सी ०१५९ नम्बरको बस भौनबाट रामनगर गइरहेको भारतीय दैनिक जागरणले जनाएको छ । उद्धार टोलीले घाइतेहरुलाई धुमाकोट अस्पताल भर्ना गराएको र त्यहाँबाट दून लैजान हेलिकप्टर परिचालन गरिएको हो । बसको षमता २८ सीट मात्र भए पनि बसमा अत्याधिक यात्रु भएको बताइएको छ । बस सडकबाट ६० मिटर तल खसेको छ । जिल्ला विपद कन्ट्रोल रुमले ४५ जनाको मृत्युको पुष्टि गरेको दैनिक जागरणले लेखेको छ ।
भयानक दुर्घटनाः भीरबाट बस खस्दा ४५ जनाको मृत्यु, चारैतिर छरिए लाश, हेर्नुहोस् ५ तस्वीर
एजेन्सी। भारतको उत्तराखंग राज्यको पौडी–गढवालमा भयानक बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर भीरबाट खसेको बताइएको छ । दुर्घटनामा ८ जना घाइते छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनामा घाइतेहरुको उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालबाट दून ल्याइँदै छ । मृत्यु हुने सबै स्थानीय भएको बताइएको छ ।

Post a Comment